Cricnepal.com
Wednesday, January 27, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

सन्दिप पीएसएलको ड्राफ्टमा

by cricnepal.com Staff
January 5, 2021
0

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन । उनी यसपटक प्लाटिनम बर्गमा परेका छन ।

यो बर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो क्याटागोरीमा छन ।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३०० खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्ने छ । प्लेटीनीएम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलर देखी २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरीकी डलर देखी १ लाख ३ हजार अमेरीकी डलर बिच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए । पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो ।

यो प्रतियोगिता यो बर्ष फेबे्रवरीको मध्यबाट मार्चसम्म गर्ने तालिका रहेको छ । हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछानेले यो प्रतियोगितामा छनोट भएमा पनि खेल्ने संभावना निकै कम रहेको छ ।

किनकी बिग ब्यास लिग सकिएपछि उनी राष्ट्रिय टिमको भ्रमणका लागि प्रशिक्षणमा समावेश हुनेछन । मार्चको १९ देखि २८ तारिखसम्म नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेल्नेछ । त्यसैले उनले सो प्रतियोगिताका कारण पीएसएल खेल्ने संभावना कम रहेको छ ।

सम्बन्धित समाचार

आइपीएलको अक्सन फेब्रेवरी १८ मा

एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

नेपालले कतारमा टी-२० सिरिज खेल्ने, पीएम कपकाे विजेताले १० लाख पाउने

होबर्ट हुरिकेन्सकाे सातौं हार

सन्दिपकाे महंगाे बलिङ, बने विकेटबिहिन

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

Load More
Next Post

क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

सन्दिपले लगातार तेस्राे खेल खेल्ने संभावना

Discussion about this post

January 27, 2021
1st Semi-final
APF
203/9
NPC
91/5
Scorecard | Series Home
January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home

मुख्य समाचार

आइपीएलको अक्सन फेब्रेवरी १८ मा

एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

नेपालले कतारमा टी-२० सिरिज खेल्ने, पीएम कपकाे विजेताले १० लाख पाउने

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal