टी-१० लिगमा सोमपालको डेब्यु, पहिलो ओभरमा राम्रो बलिङ [भिडियो ]

टी १० लिगना नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले पहिलो खेलमा नै डेब्यु गरेका छन् ।

जसमा उनले पहिलो ओभरमा ८ रन दिएका छन् । उनले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा २ रन खाए । तर सो बलमा क्याच ड्रप भएको थियो ।

तेस्रो बलमा छक्का खाएका सोमपालले बाँकी तीन बल डट फालेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest