सोमपाल कामी लगातार तेस्रो पटक टिममा

यूएईको आबुधावीमा जारी टी १० लिगमा नेपाली खेलाडी सोमपाल कामी लगातार तेस्रो पटक टिममा परेका छन ।

यसअघिका दुई खेलमा विकेट विहिन बनेका सोमपाल बंगला टाइगर्सविरुद्धको खेलमा सुरुवाती ११ मा परेका छन ।

उनको टिम टस हारेर ब्याटिङ गरिरहेको छ ।

सोमपालले पहिलो खेलमा दुई ओभरमा २८ रन खर्चिएका थिए भने दोस्रो खेलमा १७ रन खर्चिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest