करण टी-१० लिगमा लगातार तेस्राे खेल खेल्दै

टी १० लिगमा अहिले दुई खेलाडी करण केसीको पुणे डेभिल्स र कुशल मल्लको टिम टिम आबुधावी विच प्रतिस्पर्धा भइरहेको छ ।

जसमा आजपनि टिम आबुधावीले कुशल मल्ललाई टिममा राखेको छैन ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टिम आबुधावीले टस जितेर पहिले बलिङ गरेको छ ।

आजको खेलमा पुणेले करण केसीलाई टिममा राखेको छ । सुरुवाती दुई खेल खेलेका करणले विकेट लिन सकेका थिएनन् । आज उनलाई फेरी पनि मौका दिएको छ ।

यो प्रतियोगितामा टिम आबुधावीले खेलको दुबै खेलमा हार ब्यहोरेको छ । पुणेले एक खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest