सोमपालले पहिलो ओभरमा लिए अख्तरको विकेट

नेपाली बलर सोमपाल कामीले पहिलो ओभरमा १९ रन दिएर एक विकेट लिएका छन ।

टिमको चौथो ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए । तर दोस्रो र तेस्रो बलमा उनले दुई छक्का खाए ।

चौथो बलमा एक रन खर्चिएका सोमपालले पाँचौ बलमा पनि छक्का खाए । त्यसपछि ओभरको अन्तिम बलमा सोमपालले विकेट लिन सफल भए । उनले सोहेल अख्तरलाई २० रनमा एलबिडब्लु धरापमा पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest