श्रीलंकका प्रशिक्षक आर्थर र खेलाडी थिरमानेमा कोरोना

श्रीलंकन क्रिकेट टिमका प्रशिक्षक मिकी आर्थर र खेलाडी लिहरु थिरमाने कोरोना संक्रमित भएका छन् ।

वेस्टइण्डिजविरुद्धको सिरिजका लागि तयारीमा रहेको श्रीलंकन टिमको परीक्षण गर्दा प्रशिक्षक आर्थर खेलाडी थिरमानेको पोजेटिभ नतिजा आएको छ । जसका कारण वेस्टइण्डिज सिरिजको विषयमा अन्योलता बढेको छ ।

उनीहरुको नतिजा पोजेटिभ आएपछि दुवै जना आईशोलेसनमा बसेको जनाइएको छ ।

फेब्रुअरी २० देखि शुरुहुने वेस्टइण्डिज सिरिजका लागि मिति पर सार्ने गरि श्रीलंकन क्रिकेट बोर्डले पहल थालेको पनि जनाइएको छ ।

संक्रमित भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest