Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

आइपीएलकाे अक्सनमा सन्दिपकाे मुल्य न्युनतम ४० लाख भारु

by cricnepal.com Staff
February 11, 2021 - Updated on February 16, 2021
0

इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनको सूची सार्वजनिक भएको छ । जसमा नेपाली खेलाडी सन्दिप लामिछानेको मुल्य ४० लाख भारतीय रुपैयाँ रहेकाे छ ।

फेब्रेवरी १८ तारिखमा चेन्नेईमा हुने अक्सनका लागि खेलाडीको बेस प्राइस बढिमा दुई करोड भारतीय रुपैया राखिएको छ । दुई करोड भारतीय रुपैयाँको सूचीमा हरभजन सिंह र केदार जादव छन भने आठ विदेशी खेलाडी छन । त्यसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, सकिव अल हसन, मोयन अली, साम विलिङ, जेसोन रोय, मार्क उड रहेका छन ।

यस्तै १२ खेलाडीको बेस प्राइस एक करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै एक करोड बेस प्राइस रहेको सूचीमा ११ खेलाडी छन । जसमा भारतीय खेलाडीमा हनुमान विहारी, उमेश यादव छन ।

अक्सनमा एक सय ६४ इन्डियन खेलाडी छन भने एक सय २५ विदेशी खेलाडी छन । तीन खेलाडी एसोसियटका रहेका छन ।

७५ लाख भारतीय रुपैयाँमा बेस प्राइसमा १५ जना छन । सबै विदेशी खेलाडी रहेका छन । यस्तै ५० लाख बेस प्राइस रहेको सूचीमा ६५ जना खेलाडी छन । जसमा ५२ विदेशी र १३ भारतीय खेलाडी छन ।

अक्सनमा कुल ३९ सेट हुनेछन । त्यसमा सन्दिपको नाम १० औं सेटमा आउने भएको छ । एसोसियटमा सन्दिपसँगै अमेरीकी तिब्र गतिका बलर अली खान र यूएई स्पिनर कार्तिक मयप्पन छन । कार्तिकको बेस प्राइस २० लाख रुपैया राखिएको छ ।

नेपालबाट आइपीएलका अक्सनका लागि आठ जनाको नाम दर्ता भएको थियो । तर अक्सनमा सन्दिप बाहेक अरु खेलाडीको नाम समावेश गरिएको छैन । सन्दिपले तीन सिजन आइपीएल खेलेका थिए । जसमा उनले दुई सिजनमा नौ खेल खेलेका थिए । तर अघिल्लो सिजन भने खेल्न पाएका थिएनन् ।

Tags: Sandeep Lamichhane

सम्बन्धित समाचार

द हन्ड्रेडमा सन्दिपकाे टिम ओभलले पहिलो खेल म्यानचेस्टरसँग खेल्ने

सन्दिप अक्सनमा विक्रि भएनन्

आइपीएलको अक्सनमा सन्दिपलाई कुन टिमले खरिद गर्ला ?

आईपीएलकाे अक्सनमा सन्दिपलाई कुन टिमले खरिद गर्ला ?

द हन्ड्रेडका लागि सन्दिपलाई ओभल इन्भिन्सिबल्सले गर्याे रिटेन

सन्दिपकाे महंगाे बलिङ, बने विकेटबिहिन

Load More
Next Post

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान तीन रनले विजयी

आर्चरले दाेस्राे टेष्ट गुमाउने

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

भारतीय क्रिकेटर युसुफद्वारा सन्यास

मेयर कपकाे विजेताले ५ लाख रूपैयाँ पाउने

भारतीय बलर बिनय कुमारद्वारा सन्यासकाे घाेषणा

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal