स्मिथ दिल्लीमा अनुबन्ध

अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथ यो सिजनमो इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्र्सबाट खेल्ने भएका छन ।

चेन्नेईमा भएको अक्सनमा स्मिथलाई दुई करोड २० लाखमा दिल्लीले टिममा लिएको हो ।

दुई करोड बेस प्राइस रहेको स्मिथमाथि दिल्लीले अन्तिममा बोलि लगाउँदै टिममा लिन सफल भयो ।

अघिल्लो सिजनसम्म राजस्थान रोयल्र्सको कप्तान रहेका स्मिथलाई उसले रिलिज गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest