म्याक्सवेल १४ कराेड २५ लाखमा बैंगलाेरमा अनुबन्ध

पञ्जाव किंग्सका पूर्व खेलाडी ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारतीय रुपैयाँमा रोयल च्यालेञ्जर्स बैंग्लोरमा अनुबन्ध भएका छन ।

दुई करोड भारतीय रुपैयाँ बेस प्राइस रहेको म्याक्सवेललाई अन्तिमसम्म चेन्नेई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बैंग्लोरले बोली लगाएका थिए ।

चेन्नेईले १४ करोड रुपैयाँपछि आफुलाई ब्याक गरेका थियो । अक्सनमा धेरै रकममा अहिलेसम्म बिक्रि हुने म्याक्सवेल छैटाैं खेलाडी बनेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest