रिचार्डसन अक्सनमा १४ कराेडमा पञ्जावमा अनुबन्ध

अष्ट्रेलियन तिब्रगतिका बलर जे रिचार्डसन आइपीएलको अक्सनमा १४ करोड भारतीय रुपैयाँमा पञ्जाव किंग्समा अनुबन्ध भएका छन ।

एक करोड ५० लाख बेस प्राइस रहेको रिचार्टसनका लागि बैंग्लोर र दिल्लीविच सुरुवातमा बोली लागेको थियो ।

उनको बोली ६ करोड ५० लाख पुगेपछि पञ्जावले बोली लगाएको थियो ।

अन्तिममा पञ्जाव र बैंग्लोरविच कडा बोली लागेर उनको भाउ १४ करोड पुगेको हो ।

यो सिजनको आइपीएलको अक्सनमा उनी अहिलेसम्म तेस्रो महंगो खेलाडी बने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest