अष्ट्रेलियन तिब्रगतिका बलर जे रिचार्डसन आइपीएलको अक्सनमा १४ करोड भारतीय रुपैयाँमा पञ्जाव किंग्समा अनुबन्ध भएका छन ।
एक करोड ५० लाख बेस प्राइस रहेको रिचार्टसनका लागि बैंग्लोर र दिल्लीविच सुरुवातमा बोली लागेको थियो ।
उनको बोली ६ करोड ५० लाख पुगेपछि पञ्जावले बोली लगाएको थियो ।
अन्तिममा पञ्जाव र बैंग्लोरविच कडा बोली लागेर उनको भाउ १४ करोड पुगेको हो ।
यो सिजनको आइपीएलको अक्सनमा उनी अहिलेसम्म तेस्रो महंगो खेलाडी बने ।
Discussion about this post