सिद्धान्त लोहनीकाे शतक

राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगितामा सिद्धान्त लोहनीले शतक प्रहार गरेका छन ।

सिद्धान्तले तिलाठी कोइलाडी जायन्ट्सविरुद्धको खेलमा शतक बनाएका हुन । बोदे बर्साईनका कप्तान सिद्धान्त लोहनिले शतक बनाउने क्रममा ४९ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै अविजित १०० रन बनाए।

जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो भने समग्रमा तेस्रो शतक हो ।

काईलाडीले एक सय ८५ रन बनाउँदा सिद्धान्त एक्लैले एक सय रन बनाए ।

प्रतियोगितामा यसअघि अनिल शाले लगातार दुई शतक बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest