मेयर कपमा सिता अर्धशतक बनाउने पहिलाे खेलाडी

एपीएफकी कप्तान सिता रानामगरले ललितपुर मेयर कप टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै अर्धशतक बनाएकी छिन ।

प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य पक्ष्याउने क्रममा एपीएफका लागि उनले उत्कृष्ट ब्याटिङ गरिन ।

जसमा उनले पहिलो विकेटका लागि ज्योती पाण्डेसँग ७० रनको साझेदारी गरिन ।

सिताले ४९ बलमा सात चौका प्रहार गर्दै अर्धशतक बनाइन । उनको ब्याटिङका कारण एपीएफले सहज जितको नजिक पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest