सुमनले बनाइन अर्धशतक

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा सुमन खतिवडाले अर्धशतक बनाएकी छिन ।

मेयर ११ का लागि सुमनले महत्वपुर्ण अर्धशतक बनाइन । उनले४२ बलमा ६ चौका र एक छक्काको मद्दतले अर्धशतक बनाइन ।

छैटौं नम्वरमा ब्याटिङमा आएकी सुमनले उत्कृष्ट पारी खेल्न सफल भइन । जारी प्रतियोगितामा सुमन अर्धशतक बनाउने चौथो खेलाडी बनेकी छिन ।

कञ्चन श्रेष्ठ आउट भएपछि क्रिजमा आएकी सुमनले संयमित भएर ब्याटिङ गर्दै अर्धशतक बनाइन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest