क्रिकेट टिमका खेलाडीले लगाए काेराेना भ्याक्सिन

नेपाली क्रिकेट टिमको तयारी सुरु, मलेसियआसन्न थ्री नेशन्स टी २० क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले कोरोनाको भ्याक्सिन लगाएका छन ।

क्यानले आज क्याम्पमा बोलाएका २० जना खेलाडीलाई ओम अस्पतालमा कोरोना भ्याक्सिन लगाइएको हो ।

क्यानले क्याम्पमा बोलाएका खेलाडीको आज औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । जसमा पहिलो दिन सबै खेलाडी उपस्थित थिए ।

नेपालले बैशाख चार गतेबाट कीर्तिपुर मैदानमा मलेसिया र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest