नेदरल्यान्ड्सविरुद्ध नेपाल टस जितेर बलिङमा

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा टिमका मुख्य खेलाडी पारस खड्का छैनन् । उनी चोटका कारण यो प्रतियोगिताबाट नै बाहिर भएका छन ।

नेपालका लागि आज दुई खेलाडीले अन्तराष्ट्रिय टी २० खेलमा डेब्यु गर्दैछन । जसमा आशिफ शेख र साहब आलमले डेब्यु क्याप जितेका छन ।

नेपाली टिमका सुरुवाती ११ यस्तो छ ।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, कुशल भर्तेल, साहब आलम, आशिफ शेख

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest