टी २० अन्तराष्ट्रियमा दिपेन्द्रसिंह ऐरीकाे पहिलाे अर्धशतक

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले टी २० अन्तराष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डस बिरुद्धको खेलमा आफ्नो पहिलो अर्धसतक पुरा गरे । अहिलेसम्म २३ वटा टी-२० अन्तराष्ट्रिय खेल खेलिसकेका ऐरीको यसअघि उच्च स्कोर ४७ रन थियो ।

अर्धसतक बनाउने क्रममा उनले २७ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

४८ रनमा खेलिरहेको अवस्थामा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । ऐरीले ३० बलको पारीमा ३ चौका र पाँच छक्का प्रहार गर्दै ६० रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest