कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

नेपाी राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।
मल्लका बुवा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा विहिबार विहान निधन भएको हो । पछिल्लो समय केहि अश्वस्थ रहेका उनको विहान अचानक निधन भएको बताइएको छ । उनको निधन आफ्नो निवासमा भएको र उनको टुकु दोभानमा दाह शंस्कार भइसकेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest