बंगलादेश ब्याटिङमा

श्रीलंका र बंगलादेशविचको पहिलो एकदिवसिय खेल सुरु भएको छ ।

बंगलादेश भ्रमणमा रहेको श्रीलंकाविरुद्ध घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कोभिडका विचपनि सुपर लिग सिरिज अन्तर्गत श्रीलंकाले बंगलादेश भ्रमण गरेको हो । जसमा बंगलादेशले ढाकामा पहिले ब्याटिङ गर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest