इपीएलकाे खेल तालिका परिमार्जन

एभरेष्ट प्रिमियर लिगमा बर्षाका कारण तीन खेल स्थगित हुँदा एक खेल रद्द हुन पुग्यो । जसका कारण आयोजकले खेल तालिका हेरफेर गरेका छन ।

सोमबार बर्षाले मैदान गिलो भएपछि सोमबार स्थगित भएका खेलहरुको नयाँ तालिका निकालिएको थियो ।

जसमा अक्टोबर एक तारिखमा काठमाडौं र बिराटनगर र अक्टोबर दुईमा चितवन र भैरहवाविच खेल हुने तय गरिएको छ ।

आइतबार रद्द भएको खेलमा पोखरा र भैरहवाले अंक बाढेका थिए ।

Sep 29 – 09:30 Lalitpur Patriots v Pokhara Rhinos
Sep 29 – 13:30 Bhairahawa Gladiators v Biratnagar Warriors
Sep 30 – 09:30 Kathmandu Kings XI v Biratnagar Warriors
Sep 30 – 13:30 Chitwan Tigers v Bhairahawa Gladiators
Oct 01 – 09:30 Pokhara Rhinos v Kathmandu Kings XI
Oct 01 – 13:30 Bhairahawa Gladiators v Lalitpur Patriots
Oct 02 – 09:30 Biratnagar Warriors v Lalitpur Patriots
Oct 02 – 13:30 Pokhara Rhinos v Chitwan Tigers
Oct 03 – 09:30 Kathmandu Kings XI v Bhirahawa Gladiators
Oct 03 – 13:30 Lalitpur Patriots v Chitwan Tigers
Oct 04 – 09:30 Biratnagar Warriors v Pokhara Rhinos
Oct 04 – 13:30 Chitwan Tigers v Kathmandu Kings XI
Oct 05 – 12:15 Qualifier 1 (Group 1st v Group 2nd)
Oct 06 – 12:15 Eliminator (Group 3rd v Group 4th)
Oct 07 – 12:15 Qualifier 2 (Looser Qualifier 1 v Winner Eliminator)
Oct 09 – 12:15 Grand Finale (Winner Qualifier 1 v Winner Qualifier 2)

यस्तै मंगलबार स्थगित भएको चितवन टाइगर्स र काठमाडौं किंग्स ११ को खेल अक्टोबर एक तारिखमा शुक्रबारका दिन हुनेछ । अब लिग चरणमा सधै दिनको दुई खेल हुनेछन । अक्टोबर पाँच तारिखमा पहिलो क्वालिफायर्स रहेको छ ।

तर यदि अब फेरी बर्षाले खेल विथालिएको खण्डमा त्यसको असर टिमको नतिजामा पर्ने भएको छ ।

अब आयोजकलाई नै खेलको तालिका परिमार्जन गर्ने बाटो नै छैन । यदि अब लिग चरणमा बर्षाले खेल बिथोलिएको खण्डमा टिमले अंक बाढ्नुपर्ने बाध्यता हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest