आइपीएल फाइनलमा पैसाको वर्षात, कसले कति पाए?

चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग आइपीएलको उपाधि जितेको छ ।

दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकत्तालाई हराउँदै चेन्नाई चौथोपटक आइपीएल च्याम्पियन बनेको हो । यसअघि चेन्नाई २०१०, २०११ र २०१८ मा आइपीएल च्याम्पियन रहिसकेको छ ।

चौथो उपाधिसँगै चेन्नाई आइपीएलको दोस्रो सफल टोली समेत बनेको छ । चेन्नाई अघि मुम्बई इन्डियन्सले पाँच उपाधि जितेको छ । फाइनलमा चेन्नाईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकत्ता १६५ रनमै रोकिएको थियो ।

फाइनलपछि टोलीसँगै खेलाडीहरुले पनि मोटो रकम पुरस्कार पाए । कसले कति पुरस्कार पाए, हेर्नुहोस्-

पुरस्कार, भारतीय रुपैयाँमा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest