३ पूर्व विश्वविजेता टिम, जो यसपाली विश्वकपबाट बाहिरिने लगभग तय छ

टी-२० विश्वकप २०२१ मा इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको छ भने पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउँने लगभग तय छ ।

तर तीन पूर्व विश्वकप विजेता टोली भने प्रतियोगिताबाट बाहिर हुने सम्भावना बढी देखिन्छ । श्रीलंका बाहिरि नै सक्यो भने भारत र वेष्टइण्डिजको भविष्ष पनि उनीहरुको हातमा छैन् ।

भारत

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले हारेको थियो । दोस्रो खेलमा न्यूजिल्याण्डसँग ८ विकेटले हार्यो । यो हारसँगै भारतका लागि सेमिफाइनलको ढोका लगभग बन्द भइसकेको छ । अब भारतले बाँकी बचेका ३ खेलमा जित हात पारेरमात्रै हुँदै अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएमा उसको सम्भावना रहन्छ । भारतले २००७ मा एकमात्रै टी-२० विश्वकप जितेको थियो ।

श्रीलंका

श्रीलंका ४ मध्ये ३ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेक छ । श्रीलंकाले भारतलाई हराउँदै २०१४ को टि-२० विश्वकपको उपाधि उचालेको थियो ।

वेण्डइन्डिज

वेण्डइन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकपको उपाधि जितेको छ । वेष्टइन्डिजले ३ मध्ये अहिलेसम्म एकमात्रै खेल जित्न सकेको छ । उसको पनि सेमिफाइनलमा पुग्ने सम्भाव

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest