यू-१९ टोली स्वदेश फिर्ता

एसीसी यू-१९ एसिया कप क्रिकेट खेलेर नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फर्किएको छ ।

दुबईमा भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो ।

नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४, दोस्रो खेलमा नेपाल श्रीलंकासँग ६० रन र अन्तिम खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest