पीएनजीविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट शृंखला जोगाउने लक्ष्यसहित नेपाली टोली अहिले कीर्तिपुर मैदानमा ब्याटिङमा गरिरहेको छ ।
पीएनजीविरुद्धको पहिलो एक दिवसीय खेलमा ६ रनको हार ब्यहोरेसँगै नेपाल खेलमा १-० ले पछि परेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १४ ओभरको खेल सकिदा २ विकेट गुमाएर ४५ रन जोडेको छ ।
यसअछि नेपालले २८ मार्चमा नेपाल र पीएनजी, २९ मार्चमा मलेसिया र पीएनजी, ३० मार्चमा नेपाल र मलेसिया, ३१ मार्चमा नेपाल र पीएनजी, १ अप्रिलमा मलेसिया र पीएनजी र २ अप्रिलमा मलेसिया र नेपालबीच टी-२० शृंखला हुनेछ ।
मार्च ४ मा फाइनल खेल हुनेछ ।