जग्गा विवाद समाधान,अब बन्छ की मुलपानी मैदान

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा भएको जग्गाको विवाद मिलेपछि निर्माणको कामले पुन तिब्रता लिने देखिएको छ । मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानमा ५२ आना जग्गाको मुआब्जाको विषयमा स्थानीयसँग कुरा नमिल्दा...

थप पढ्नुहोस्

ब्याटिङ प्रशिक्षक आज नेपाल आउदै, कसको तयारी कस्तो डिभिजन २ का लागि

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली टिमले त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। नेपालमा अभ्यास पछि नेपाली टिम १० दिनका लागि दुवइ जादैछ । नेपाली टिमको ब्याटिङ...

थप पढ्नुहोस्

डिभिजन टु को शिर्ष २मा पुगेन भए के, विश्वकप छनोट फलामको चिउरा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २०१९ आईसीसी एकदिवसीय बिश्व कप छनौटको आयोजना स्थल जिम्वावे नै बनाएको छ । केहि साता अगाडी सम्म त्यहाको राजनितीक अवस्थाका कारण आइसीसीले अर्को विकल्पस्थलका रुपमा हेरीरहेको...

थप पढ्नुहोस्

द्रविडको टोलीमाथि एेतिहासिक जित निकाल्दा नेपाली टिमलाइ बधाइको ओइराे

भारतीय पूर्व खेलाडी राहुल द्रविडले सम्हालेको भारतीय अन्डर नाइन्टिन टिमलाई नेपाली टिमले एसीसी अन्डर नाइन्टिन एशिया कप मा १९ रन ले हराएपछि बधाई दिनेको ओइरो लागेको छ । भारत विरुद्ध...

थप पढ्नुहोस्

गृहमन्त्री देखि खेलकुद मन्त्री गर्छन निरीक्षण, मैदानको काम भने कहिले सकिदैन

नेपाल सरकारले मुलपानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर काम सुरु गरेको बर्षो भइसक्यो । १५ हजार दर्शक क्षमताको प्याराफिट सहितको मैदान योजना अनुसार अगाडी बढेको भए अहिलेसम्म सकिसक्नुपर्ने हो...

थप पढ्नुहोस्

के एक महिनामा नयाँ स्वरुप पाउला क्यानले, आइसीसीले देखाएको नयाँ आशा

Photo: Rohit Dahal/Facebook

काठमाडौं - आन्तरीक किचलोका कारण प्रतिबन्धमा परेको नेपाल क्रिकेट संघले एक महिनाभित्र नया मोड लिने अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आशा देखाएको छ । नेपाली क्रिकेटको विवाद समाधानका लागि चौथो पटक नेपाल...

थप पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेटले देखाएको आशा र निराशा

झण्डै दुई बर्षपछि घरेलु मैदानमा आयोजना भएको एकदिवसय क्रिकेटले धरै क्रिकेट प्रेमीलाई आशा जगाएको थियो की अब नया खेलाडीका साथै घरेलु क्रिकेटको संरचना परिवर्तनमा केहि हदसम्म परिवर्तन होला भनेर ।...

थप पढ्नुहोस्

नेपालको बेलडाँगीदेखि अष्ट्रेलियामा क्रिकेटर र डक्टरको सपना बोकेको भुटानी शरणार्थीको कहानी

अष्ट्रेलियामा एशियन मुलका ब्यक्तिलाई सुरुवातमा आफुलाई स्थापित गर्न निकै कठिन हुनेगरेको धरै उदाहरण सुनिएका छन । तर आज हामी एउटा यस्तो ब्यक्तिका बारेमा लेख्दै छौ जसले क्रिकेटबाट आफनो करियरलाई निकै...

थप पढ्नुहोस्

बहुचर्चित मुलपानी मैदानको काम पुन सुरु, बर्षायाम पछि खेल्न योग्य बनाउने दावी

मुलपानीमा किर्तीपुरको विकल्पका रुपमा क्रिकेट मैदान बनाउने भनेको एकदेशको कथा जस्तै हुन थालिसक्यो । तीन बर्ष अगाडी नै मैदान खेल्न योग्य हुनुपर्नेमा अझैपनि कहिले खेल्न योग्य बन्ला भनेर खेलाडीहरु आशा...

थप पढ्नुहोस्

नेपाली क्रिकेट समर्थक समाजले बुझायो ग्यापन पत्र

नेपाली क्रिकेट समर्थक समाजले एक कार्यक्रम बिच ICC बाट नेपाली क्रिकेटको बर्तमान बिबाद समाधान गर्न बनाइएको ' सल्लाह्कार समिती ' लाई ग्यापन पत्र बुझाएको छ् । ग्यापन पत्र ' सल्लाह्कार...

थप पढ्नुहोस्

क्रिकेटको सुनौलो भविष्यको रुपमा उदाएका शेख दाजुभाइ

विश्व क्रिकेटमा दाजुभाइले देशको प्रतिनिधित्व गर्दै राम्रो चर्चा कमाएको धेरै उदाहरण छन । भारतका युसुफ इमरान पठान, न्युजिल्याण्डका ब्रेन्डन नाथन म्याकुलम , आयरल्याण्डका केभिन र निल ओ ब्रियन लगायत विश्व...

थप पढ्नुहोस्

कसले भने– राष्ट्रिय टिमबाट खेल्ने धोका पुरा नभएपनि, डिपिएल खेल्न पाउदा उत्साहित छु

सुदुरपश्चिमको धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिगका कारण स्थानियवासी र लगानीकर्ता जति उत्साहित छन त्यति नै उत्सुक्तामा अक्सनमा परेर छनोट भएका खेलाडी छन । पहिलो पटक राष्ट्रिय स्तरमा अक्सन भएर...

थप पढ्नुहोस्

हावाले उडाएको ४० हजार क्षमताको क्रिकेट मैदानको भाषण

कुनैपनि खेलका लागि समर्थक सबैभन्दा ठुलो सम्पति हो । मैदानमा समर्थकको उपस्थितीले खेलाडीको मनोवल सदैव उच्च हुन्छ । यस हिसावले हेर्ने हो भने नेपाली क्रिकेट टिम निकै भाग्मानी मानिन्छ ।...

थप पढ्नुहोस्

किर्तीपुर मैदानको तयारी भिडियोमा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि मैदानको तयारी पुरा भएको छ । नामिविया पछि पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना गर्न लागेको नेपालले यसपटक केन्या विरुद्धको खेलका...

थप पढ्नुहोस्

कम बोल्ने तर ब्याटिङले जवाफ दिने दिपेन्द्र

तीन महिना अघि भएको अन्डर नाइन्टिन एशीया कपमा श्रीलंकालाई पराजित गर्न नजिकै पुगेर पनि चुकेको नेपालले सोहि खेलबाट एक प्रतिभाशाली युवा खेलाडी पायो । भारतको कसिलो बलिङसामु ९० रनको पारी...

थप पढ्नुहोस्

भारत भ्रमण उत्साहजनक भएन– प्रशिक्षक टमाटा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले केन्या विरुद्धको खेल अघि भएको भारत भ्रमण सोचे अनुसारको नभएको प्रशिक्ष्ँक जगत टमाटाले बताए । यस्तै टुरमा नेपाली टिमको कप्तानी गरेका ज्ञानेन्द्र मल्लले...

थप पढ्नुहोस्

खेलाडीले सोचको एउटा, पाए अर्को – भारत भ्रमण बिशेष

केन्या विरुद्धको खेलका लागि एक साता भारत भ्रमणमा रहेको नेपाली टिमले सोचेको जस्तो अभ्यास खेल खेल्न नपाएर नै नेपाल फर्कने भएको छ । नेपालबाट जानुअघि अफगानिस्तानको ए टिम, इयर इन्डिया...

थप पढ्नुहोस्

पारस खडका राष्ट्रिय स्वयमसेवक नेपालको सदभावनादुतमा नियुक्त

नेपाली क्रिकेट टिमका कप्तान पारस खडका राष्ट्रिय स्वयमसेवक नेपालको सदभावनादुतमा नियुक्त भएका छन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा पारसलाई स्वयमसेवक परिचालनका लागि सदभावनादुत बनाइएको हो । सिंहदरवार स्थित राष्ट्रिय पुननिर्मँण...

थप पढ्नुहोस्

स्वरुप फेर्दै किर्तीपुर मैदान, ७ सय सुरक्षाकर्मी खटाइने

बिश्व क्रिकट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि किर्तिपुर स्थित टियु मैदानमा तयारी तीव्र रुपमा चलिरहेको छ । १५ जना ग्राउन्ड स्टाफ मैदानलाइ उत्कृष्ट बनाउन लागि परेका छन भने...

थप पढ्नुहोस्
Page 2 of 16 12316