नेपालको यात्रा सेमिफाइनलमा रोकियो, उपाधिका लागि पाकिस्तान र अफगान भिडने

नेपाल एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलबाट बाहिरीएको छ । आज भएको खेलमा चिरप्रतिद्धन्दी अफगानिस्तान संग सात विकेटले पराजित हुदै नेपालको यात्रा सेमिफाइनलमा टुङगिएको हो । पहिलो पटक एशिया कपको...

थप पढ्नुहोस्

बर्षाका कारण खेल रोकियो

एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलमा नेपालले चिरप्रतिद्धन्दी अफगानिस्तानलाई एक सय चार रनको लक्ष्य दिएको छ । जवाफमा अफगानिस्तानले १८ ओभरमा एक विकेट गुमाउदै ९४ रन बनाउदा भारी बर्षा भएपछि...

थप पढ्नुहोस्

अफगानिस्तान सामु बलिङमा पनि दबावमा नेपाल

एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलमा नेपालले चिरप्रतिद्धन्दी अफगानिस्तानलाई एक सय चार रनको लक्ष्य दिएको छ । जवाफमा अफगानिस्तानले राम्रो सुरुवात गरेको छ । चार ओभर सकिदा अफगानिस्तानले १५ रन...

थप पढ्नुहोस्

अफगानिस्तानलाइ १०४ रनको लक्ष्य

एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलमा नेपालले चिरप्रतिद्धन्दी अफगानिस्तानलाई एक सय चार रनको लक्ष्य दिएको छ । पहिलो पटक एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले आज निकै खराव प्रदर्शन गरयो ।...

थप पढ्नुहोस्

अफगानिस्तान विरुद्ध दबाव विना खेल्नेछौ- प्रशिक्षक दाश

एसिया कप अन्तर्गत शुक्रबार हुने अफगानिस्तान विरुद्धको खेल नेपालका लागि निकै महत्वपुर्ण रहेको प्रशिक्षक विनोद दासले बताएका छन्। पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको विश्वकप छनोटमा नेपालले अफगानिस्तान विरुद्ध खेलेका...

थप पढ्नुहोस्

अफगानी विरुद्ध नेपालको हेड टु हेड, के होला भोलिको खेल

एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमिफाइनलमा नेपालले भोली चिरप्रतिद्धन्द्धी अफगानिस्तानसंग खेल्दैछ । मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । समुह चरणमा...

थप पढ्नुहोस्

मलेसियामा देखाएको युवा टिमको बहादुरी, अबका चुनौती र अवसर

मलेसियामा भइरहेको एसीसी यू १९ युथ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।जसमा भोली नेपालले अफगानिस्तानसग प्रतिस्पर्धा गर्नेछ । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरीदै आएको नेपालले यसपटकको...

थप पढ्नुहोस्

नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेलको फोटो फिचर

Nepal U19

नेपाली युवा टिमले घरेलु टोली मलेशियालाई ८ विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको छ । ३ खेलमा २ जित र १ हार बेहोरेको नेपाली टोलि, एसीसी अन्डर नाइन्टिन एशिया...

थप पढ्नुहोस्

भारतमाथि नेपालको ऐतिहासिक जित (फोटो फिचर)

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आज भएको समुहको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले हरायो । हेरौ फोटो फिचर, सौजन्य: सुबाश...

थप पढ्नुहोस्

द्रविडको टोलीमाथि एेतिहासिक जित निकाल्दा नेपाली टिमलाइ बधाइको ओइराे

भारतीय पूर्व खेलाडी राहुल द्रविडले सम्हालेको भारतीय अन्डर नाइन्टिन टिमलाई नेपाली टिमले एसीसी अन्डर नाइन्टिन एशिया कप मा १९ रन ले हराएपछि बधाई दिनेको ओइरो लागेको छ । भारत विरुद्ध...

थप पढ्नुहोस्

भारतमाथि नेपालको एेतिहासिक जित, भारत १९ रनले पराजित

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आज भएको समुहको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले हरायो । बायुमान ओभल मैदानमा टस हारेर...

थप पढ्नुहोस्

नेपालले भारतलाइ दियो १८६ रनको लक्ष्य

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपको दोस्रो खेलमा नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा...

थप पढ्नुहोस्

नेपाल र भारत विचको खेल जारी, नेपाल ब्याटिङमा

मलेसियामा जारी एसीसी अन्डर नँइन्टिन एशिीया कपको आफ्नो दोस्रो खेलमा नेपालले अहिले भारत संग प्रतिस्पर्धा गरिरहेको छ । बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान दिपेन्द्र सिंह...

थप पढ्नुहोस्

पहिलो खेलमा नेपाल बङगलादेशसग २ विकेटले पराजित

नेपालले एसीसी अन्डर नाइन्टिन एशीया कपको अपाm्नो पहिलो खेलमा बंगलादेश संग डकवर्थ लुइस नियम अनुसार दुई विकेटको हार बेहोरेको छ । नेपाल विरुद्ध बंगलादेशले खेल सकिन एक वल बांकी रहदा...

थप पढ्नुहोस्

नेपालले दियो १८१ रनको लक्ष्य

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ घण्टा ढिलो गरी...

थप पढ्नुहोस्

नेपालले के गर्ला बङगलादेशलाइ भोली‍‍

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले भने आफ्नो पहिलो खेल भोली बंगलादेश संग खेल्नेछ । नेपाल र बंगलादेश बीचको खेल किनरारा ओभल मैदानमा नेपाली समय अनुसार भोली विहान सवा...

थप पढ्नुहोस्

एशिया कप आजबाट सुरु, बङगलादेशलाइ हराउछौ- कप्तान एेरी

आजबाट मलेसियाको राजधानी क्वालालाम्पुरमा यू १९ एसिया कप शुरु भएको छ । आठ देश सम्मिलित प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्...

थप पढ्नुहोस्
Page 1 of 17 1217