डिपीएलकाे अक्सन आज हुँदै, २०५ खेलाडी दर्ता

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी अक्सन आज हुँदैछ । अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले...

थप पढ्नुहोस्

पूर्व कप्तान एलवी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलवी क्षेत्रीको जीवनमा आधारीत आत्मकथा 'कप्तान १९९८' नामक पुस्तक विमोचन गरिएको छ । नेपाली क्रिकेट टिमको कप्तानी गर्दाको अनुभवलाई समेटेर यो पुस्तक लेखिएको छ...

थप पढ्नुहोस्

धनगढी प्रिमियर लिगकाे अक्सन भाेली

धनगढी प्रिमियर लिगको खेलाडी अक्सन भोली हुदैछ । यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजार देखि दुई लाख ५० हजार सम्म तोकिएको छ । अन्नपुर्ण होटेलमा विहान ११ बजेबाट हुने अक्सन...

थप पढ्नुहोस्

ब्यस्त सन्दिपकाे एक महिनाकाे अचम्मकाे अन्तराष्ट्रिय सेड्युल

नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने एकमहिनामा तीन वटा अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछन । अष्ट्रेलियाको विग बासमा चार खेल खेलेर बंगलादेश पुगेका सन्दिपले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् । विग बासमा चार...

थप पढ्नुहोस्

लामाेसमय पछि खेलाडीले मासिक तलव पाउँदै

नेपाली क्रिकेट खेलाडीकाे पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब बल्ल पाउने भएका छन । आईसीसीले राष्ट्रिय खेलकुद परिषदसँगकाे सहकार्यमा खेलाडीलाइ तलव दिने भएकाे हाे । आईसीसीले राष्ट्रिय टोलीका प्रशिक्षक जगत...

थप पढ्नुहोस्

डिपीएलकाे अक्सन २२ गते, २०५ खेलाडीले गरे नाम रजिस्ट्रेसन

माघ २६ गतेबाट हुने धनगढी प्रियिमर लिग डीपीएलका लागि कुल २०५ खेलाडीले नाम दर्ता गराएका छन । आयोजक धनगढी क्रिकेट एकेडमीले गत पुस ४ गतेबाट खेलाडी दर्ता प्रक्रिया सुरू गरेकाेमा...

थप पढ्नुहोस्

बीबीएलपछि सन्दिप उडे बीपीएलकालागि

अष्ट्रेलियन क्रिकेट प्रतियाेगिता बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपकाे अर्काे अन्तराष्ट्रिय गन्तब्य बंगलादेश प्रिमियर लिग रहेकाे छ । बिग बासमा ४ खेल खेलेर सन्दिप बंगलादेश उडेका छन । गएराति...

थप पढ्नुहोस्

चारै खेलमा सन्दिपकाे सिकार विपक्षि कप्तान

नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछानेले बिग बासमा चारै खेलमा लगातार चार वटा कप्तानको विकेट लिन सफल भए । मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले ३१ रनमा एक विकेट लिदा...

थप पढ्नुहोस्

युएईसँगकाे खेलका लागि २० खेलाडी क्याम्पमा बाेलाइयाे

युएईसंगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । जसमा पहिलाे चरणमा २० खेलाडी छनाेट गरिएकाे छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत...

थप पढ्नुहोस्

केसिटिसीले मनायो आफ्नो १०औं वार्षिकोत्सव

Kathmandu Cricket Training Center

काठमाडौं - नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको...

थप पढ्नुहोस्

डिपीएलकालागि ट्यालेन्ट हन्टबाट १२ खेलाडी छनाेट

धनगढी प्रिमियर लिगकालागि ट्यालेन्ट हन्टबाट १२ जना युवा खेलाडी छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनाेट हुनेमा खडक बोहरा, विजय राना, विपीन रावल, विक्रम ठगुन्ना, सुवोध ऐर, शेर मल्ल, ज्ञानेन्द्र कुँवर,...

थप पढ्नुहोस्

सिड्नीकाे क्राउडमा खेल्न उत्साहित छु- सन्दिप

सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा भोली सिड्नी सिक्सर्ससँग खेल्दैछ । सिड्नीमा हुने खेल अगाडी नेपाली स्टार खेलाडी सन्दिप लामिछानेले पत्रकारसंग बोल्दै सिड्नी क्रिकेट मैदानमा खेल्न निकै आतुर...

थप पढ्नुहोस्

नेपाल र युएईकाे सिरीज माघ ९ गतेबाट

नेपाल र युएईबीचको ३ एकदिवसिय र ३ टी-२० खेल हुने भएका छन । माघकाे ९ गतेबाट हुने अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ ९ देखि २१ गतेसम्म हुनेछ । उनले आईसीसीले मिति...

थप पढ्नुहोस्

धनगढी प्रिमियर लिगकाे नयाँ मिती माघ २६ गते

धनगढी प्रिमियर लिग क्रिकेटको नयाँ मिती सार्वजनिक भएको छ । माघ १९ गतेबाट हुने भनिएको डिपीएल अब माघ २६ गतेबाट हुने भएको छ । यसअघि डिपीएलका आयोजकले प्रतियोगिताको मिती माघ...

थप पढ्नुहोस्

अष्ट्रेलियामा हुने क्रिकेट महाेत्सवका लागि पारस र दिपेन्द्र जाँदै

नेपाली क्रिकेट विकास र विस्तारकालागि राष्ट्रिय टिमका कप्तान पारस खड्कासंगै दिपेन्द्रसिंह ऐरी र यु १९ टिमका पूर्व खेलाडी सुभाष प्रधान पनि १५ दिने भ्रमणका लागि अष्ट्रेलिया प्रस्थान गरेको छ ।...

थप पढ्नुहोस्

डिपीएलकाे तालिका हेरफेर हुने, पारसले नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिग क्रिकेट नखेल्ने भएका छन् । माघ १९ गतेबाट हुने प्रतियोगितामा पारसले ब्यक्तिगत कारण देखाउदै डिपीएल नखेल्ने बताएका छन् । डिपीएलको...

थप पढ्नुहोस्

चाेटका कारण सागर पुन कम्तिमा ६ महिना मैदान बाहिर रहने

फाेटाेः पारस खड्का फेसबुकबाट

नेपाली राष्ट्रिय क्रिकेट सागर पुनको खुट्टामा चोट लागेपछि सल्यक्रिया गरिएको छ । जसका कारण उनी ६ देखि ७ महिना मैदान बाहिर हुने भएका छन । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगका...

थप पढ्नुहोस्

सन्दिप उदार भावना, अपांग संरक्षण केन्द्रलाई ५० हजार

नेपाली राष्ट्रिय क्रिकेट टिमका उदयीमान स्टार क्रिकेटर सन्दिप लामिछानेले शारीरिक अपांगता भएका ब्यक्तिको संरक्षणमा काम गरिरहेकाे खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन । अष्ट्रेलियाकाे बिग ब्यास...

थप पढ्नुहोस्

काठमाडाैंलाई ६ विकेटले हराउँदै भैरहवा इपीएलकाे फाइनलमा

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिटयर्स भिड्ने भएका छन । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनायो...

थप पढ्नुहोस्

इपीएलकाे दाेस्राे क्वालिफायर्समा काठमाडाैंले भैरहवालाई एक सय एक रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्सले भैरहवा ग्लाडिटयर्सलाई एक सय एक रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय...

थप पढ्नुहोस्
Page 2 of 160 123160