इपीएलमा काठमाडाैं विरूद्द विराटनगरलाई जित्नै पर्ने दबाव

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) अन्तर्गत आज समूह चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने एक मात्र खेलमा आज विराटनगर वारियर्स र काठमाडौं किंग्स...

थप पढ्नुहोस्

भैरहवाकाे दाेस्राे जित, चितवनकाे हारकाे यात्रा कायमै

एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित निकाल्ने क्रममा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्यो । प्रतियोगितामा चितवनको लगातार तेस्रो हार हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर...

थप पढ्नुहोस्

इपीएलमा पाेखराकाे लगातार तेस्राे हार, काठमाडाैंसँग सुपरअाेभरमा ७ रनले पराजित

एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले लगातार तेस्रो हार ब्यहोेरेको छ । आज भएको खेलमा पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भयो । यो हारसँगै पोखराको शिर्ष चारमा पुग्न संभावना...

थप पढ्नुहोस्

नेपालमा जन्मेका हङकङका सन्नीले पोखरा राईनोजबाट ईपीएल खेल्ने

पोखरा राईनोजले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि नेपाली मुलका हङकङका क्रिकेटर सन्नी भिमसरियालाई अनुबन्धन गरेको छ । हङकङको राष्ट्रिय टिमका सदस्य समेत रहेका सन्नीलाई पोखराले क्लबमा भित्राएको हो ।...

थप पढ्नुहोस्

सन्दीप लामिछाने रहेको केरला किङसले आज अन्तिम खेल खेल्दै

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा आज (शुक्रबार) बेंगाल टाइगर्ससंग प्रतिस्पर्धा गर्दैछ । सारजाहमा केरला र टाइगर्सबीचको...

थप पढ्नुहोस्

सन्दीपको टिम केरलाले नर्थनलाई १ सय २ रनको लक्ष्य दियो

टस हारेर पहिला ब्याटिङ गरेको केरला किंगसले टी–१० क्रिकेटमा नर्थन वारियर्सलाई १ सय २ रनको लक्ष्य दिएको छ । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार...

थप पढ्नुहोस्

विदेशी खेलाडीले हौसिएको ललितपुर प्याट्रिओट्स

ललितपुर प्याट्रियट्सका मालिक किशोर श्रेष्ठले आफ्नो टोलीले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि जित्ने दाबी गरेको छ । बुधबार राति खेलाडी र प्रायोजकको घोषणा गर्दै क्लबका मालिक श्रेष्ठले विगतमा भन्दा...

थप पढ्नुहोस्

इंग्ल्यान्डका सिम्पसनले चितवनबाट ईपीएल क्रिकेट खेल्ने

इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसनले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । विकेट किपर तथा ब्याट्सम्यान सिम्पसनले आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा चितवन टाइगर्सबाट खेल्ने...

थप पढ्नुहोस्

नबिल र एनआईसीको लगातार दोस्रो जित

नबिल बैंक र एनआईसी एसिया बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा लगातार दोस्रो जित निकालेका छन् । मंगलबार भएको खेलमा नबिलले सुर्य नेपाललाई ५ विकेटले पराजित गर्दै दोस्रो जित...

थप पढ्नुहोस्

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

Prime Minister Cup

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपालय इन्टरनेश्नलको ब्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बिभागिय टिम एपिएफ र क्षेत्र नम्वर ४ विच प्रतिस्पर्धा हुने भएको छ ।...

थप पढ्नुहोस्

भब्यताका साथ सम्पन्न भएको डिपिएलले थपेको नयाँ आयाम

धनगढी प्रिमियर लिगको दोस्रो संस्करण भब्यताका साथ सम्पन्न भएको छ । पुर्वाधारका हिसावले निकै चुनौती भएपछि त्यसलाई छिचोल्दै १५ दिन सम्म धनगढीका चोक र गल्लीहरुमा केवल डिपिएलकै चर्चा भयो ।...

थप पढ्नुहोस्

ललितसिंह भण्डारी बने ‘मोस्ट भ्यालुएबल’ खेलाडी, हात पारे गोल्डेनबुट

धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन । प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे । भण्डारीले...

थप पढ्नुहोस्

डीपीएलको उपाधिमा चौराहाको कब्जा, फाइनलमा काठमाडौ २१ रनले पराजित

धनगढी प्रिमियर लिगको उपाधिमा घरेलु टिम धनगढी टिम चौराहाले कब्जा जमाएको छ । फाइनलमा काठमाडौ गोल्डेन्सलाई २१ रनले हराउँदै चौराहाले उपाधि उचाल्यो । कैलाली स्थित नेपाल प्रहरीको मैदानमा टस जितेर...

थप पढ्नुहोस्

डीपीएल फाइनल, धनगढीद्वारा १८२ रनको बलियो लक्ष्य

धनगढी प्रिमियर लिगको फाइनलमा साविक विजेता टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई एक सय ८२ रनको लक्ष्य दिएको छ । कैलाली स्थित नेपाल प्रहरीको मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा...

थप पढ्नुहोस्

महेन्द्रनगरलाई हराउँदै काठमाडौ डीपीएलको फाइनलमा, चौराहासँग उपाधि भिडन्त

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिगको उपाधिका लागि काठमाडौ गोल्डेन्स र घरेलु टिम चौराहा भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा स्थान बनाउन सफल भयो ।...

थप पढ्नुहोस्

१० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरले काठमाडौलाई १४३ रनको लक्ष्य

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडले काठमाडौं गोल्डेन्सलाई एक सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक...

थप पढ्नुहोस्

दोस्रो क्वालिफायर्समा फेरी काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको फेरी प्रतिस्पर्धा हुने भएको छ । कैलालीको प्रहरी मैदानमा हिजो बर्षाका कारण खेल रद्द भएपछि आजका लागि...

थप पढ्नुहोस्

काठमाडौ र महेन्द्रनगर विचको खेल बर्षाका कारण रद्द, भोली खेलाइने

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज हुने भनिएको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण सारीएको छ । कैलालीको प्रहरी मैदानमा दिउँसो साढे १२ बजेबाट खेल सुरु...

थप पढ्नुहोस्

दोस्रो क्वालिफायर्समा काठमाडौ र महेन्द्रनगर भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन । कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा हुने खेल दिउसो साढे १२ बजेबाट सुरु हुनेछ । लिग...

थप पढ्नुहोस्

डीपीएलमा अत्तरीया बाहिरीदा महेन्द्रनगर क्वालिफायर्समा

महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । सिवाईसी अत्तरीयालाई १५ रनले हराउदै महेन्द्रनगरले फाइनल नजिक पुगेको छ । अब फाइनल प्रवेशका लागि महेन्द्रनगरले काडमाडौसंग खेल्नेछ । हारसगै अत्तरीया...

थप पढ्नुहोस्
Page 1 of 74 1274