ललितसिंह भण्डारी बने ‘मोस्ट भ्यालुएबल’ खेलाडी, हात पारे गोल्डेनबुट

धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन । प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे । भण्डारीले...

थप पढ्नुहोस्

डीपीएलको उपाधिमा चौराहाको कब्जा, फाइनलमा काठमाडौ २१ रनले पराजित

धनगढी प्रिमियर लिगको उपाधिमा घरेलु टिम धनगढी टिम चौराहाले कब्जा जमाएको छ । फाइनलमा काठमाडौ गोल्डेन्सलाई २१ रनले हराउँदै चौराहाले उपाधि उचाल्यो । कैलाली स्थित नेपाल प्रहरीको मैदानमा टस जितेर...

थप पढ्नुहोस्

डीपीएल फाइनल, धनगढीद्वारा १८२ रनको बलियो लक्ष्य

धनगढी प्रिमियर लिगको फाइनलमा साविक विजेता टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई एक सय ८२ रनको लक्ष्य दिएको छ । कैलाली स्थित नेपाल प्रहरीको मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा...

थप पढ्नुहोस्

महेन्द्रनगरलाई हराउँदै काठमाडौ डीपीएलको फाइनलमा, चौराहासँग उपाधि भिडन्त

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिगको उपाधिका लागि काठमाडौ गोल्डेन्स र घरेलु टिम चौराहा भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा स्थान बनाउन सफल भयो ।...

थप पढ्नुहोस्

१० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरले काठमाडौलाई १४३ रनको लक्ष्य

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडले काठमाडौं गोल्डेन्सलाई एक सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक...

थप पढ्नुहोस्

दोस्रो क्वालिफायर्समा फेरी काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको फेरी प्रतिस्पर्धा हुने भएको छ । कैलालीको प्रहरी मैदानमा हिजो बर्षाका कारण खेल रद्द भएपछि आजका लागि...

थप पढ्नुहोस्

काठमाडौ र महेन्द्रनगर विचको खेल बर्षाका कारण रद्द, भोली खेलाइने

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज हुने भनिएको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण सारीएको छ । कैलालीको प्रहरी मैदानमा दिउँसो साढे १२ बजेबाट खेल सुरु...

थप पढ्नुहोस्

दोस्रो क्वालिफायर्समा काठमाडौ र महेन्द्रनगर भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन । कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा हुने खेल दिउसो साढे १२ बजेबाट सुरु हुनेछ । लिग...

थप पढ्नुहोस्

डीपीएलमा अत्तरीया बाहिरीदा महेन्द्रनगर क्वालिफायर्समा

महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । सिवाईसी अत्तरीयालाई १५ रनले हराउदै महेन्द्रनगरले फाइनल नजिक पुगेको छ । अब फाइनल प्रवेशका लागि महेन्द्रनगरले काडमाडौसंग खेल्नेछ । हारसगै अत्तरीया...

थप पढ्नुहोस्

काठमाडौमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै चौराहा डीपीएलको फाइनलमा

काठमाडौ गोल्डेन्सलाई एक विकेटको रोमाञ्चक जित हात पार्दै टिम चौराहा धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । चौराहाले लगातार दोस्रो पटक डिपिएलको फाइनलमा स्थान बनाउन सफल भयो । लिग...

थप पढ्नुहोस्

डीपीएलमा काठमाडौ‌द्वारा धनगढीलाई १२८ रनको लक्ष्य

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा काठमाडौ गोल्डेन्सले धनगढी टिम चौराहालाई एक सय २८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा नौ विकेट गुमाउदै...

थप पढ्नुहोस्

फाइनलमा स्थान बनाउन काठमाडौ र चौराहा भिड्दै

v]ndf /dfpFb} v]nf8Lx?
s}nfnLsf] wgu9Ldf zlgaf/ z'? ePsf] l8lkPn lqms]6 cGtu{t rf}/fxf wgu9L / sf7df8f}F uf]N8]G; aLr eO/x]sf] v]ndf /dfpFb} sf7df8fF} uf]N8]G;sf v]nf8Lx? . tl:a/M /f]zg ;fksf]6f

धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र धनगढी टिम चौराहा विच प्रतिस्पर्धा हुँदैछ । काठमाडौ गोल्डेन्स जारी प्रतियोगितामा अपराजित एक्लो टिम टिम हो । आज उसले चौराहा...

थप पढ्नुहोस्

डीपीएलका महङगा तर प्रदर्शनमा कमजोर खेलाडी

धनगढी प्रिमियर लिगमा सहभागि ६ टिममा सबै भन्दा महंगा खेलाडीका रुपमा अनुबन्ध भएका थिए बसन्त रेग्मी, आरिफ शेख, सागर पुन र करण केसी, एक लाख ५० हजार रुपैयामा अनुबन्ध भएका...

थप पढ्नुहोस्

विराटनगर डीपीएलको लिग चरणबाट बाहिर, अत्तरीया प्लेअफमा

धनगढी प्रिमियर लिगमा बलियो टिम मानिएको विराटनगर किङस लिग चरणबाट नै बाहिरीएको छ । विराटनगरको हारले अत्तरीया प्लेअफमा पुगेको छ भने टिम चौराहा धनगढी क्वालिफायर खेल्ने भएको छ । लिगको...

थप पढ्नुहोस्

डीपीएलमा बर्षाका कारण काठमाडौं र महेन्द्रनगर विचको खेल रद्द

धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण रद्द भएको छ । गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएकाले आजको पहिलो...

थप पढ्नुहोस्

चौराहा र महेन्द्रनगर डीपीएलको प्लेअफमा

टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेका छन । आज भएको दोस्रो खेलमा चौराहले, लिग चरण बाट बाहिरीसकेको रुपन्देही च्यालेन्र्सज माथि तीन रनको रोमाञ्चक...

थप पढ्नुहोस्

रातभरको बर्षाका कारण महेन्द्रनगर र अत्तरीया विचको खेल रद्द, महेन्द्रनगर प्लेअफमा

रातभरी हवा हुरी संगै आएको वर्षाका कारण धनगढी प्रिमियर लिगमा आज हुने भनिएको महेन्द्रनगर र अत्तरीया विचको खेल रद्द भएको छ । मैदानमा पानी जमेकाले खेल नभएपछि दुबै टिमले अंक...

थप पढ्नुहोस्

डीपीएलमा विदेशी खेलाडीको भरमा टिमको प्रदर्शन

धनगढी प्रिमियर लिगमा पहिलो पटक विभिन्न देशका १२ विदेशी खेलाडी घरेलु मैदानमा खेल्दा समर्थक जति उत्साहित छन त्यति नै क्रिकेट प्रतिको क्रेज र मैदानमा देखिने दर्शकको उपस्थितीले उनिहरु पनि रमाइरहेका...

थप पढ्नुहोस्

काठमाडौ डीपीएलको प्लेअफमा, ज्ञानेन्द्रको अर्को अर्धसतक

काठमाडौ गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौले आज विराटनगर किङसलाई ५ विकेटले हरायो । धनगढी स्थित संघिय इकाई प्रहरीको...

थप पढ्नुहोस्

रुपन्देही च्यालेञ्जर्सको लगातार चौथो हार, महेन्द्रनगरसँग ४ विकेटले पराजित हुँदा डीपीएल यात्रा समाप्त

रुपन्देही च्यालेञ्जर्स धनगढी प्रिमियर लिगबाट बाहिरीएको छ । आज भएको खेलमा महेन्द्रनगरसँग चार विकेटले पराजित भएपछि रुपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले...

थप पढ्नुहोस्
Page 1 of 7 127