नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेलको फोटो फिचर
नेपाली युवा टिमले घरेलु टोली मलेशियालाई ८ विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको छ । ३ खेलमा २ जित र १ हार बेहोरेको नेपाली टोलि, एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमी फाइनल खेल्ने पहिलो अवसर पाएको छ ।
सन्दीप लामिछानेले पाँच विकेट हात परेपछी मलेशियान टोली १५ .३ ओवरमा मात्र ४५ रन बनाउन सफल भयो । जवाफमा अनिल साह ले १५ बल मा २६ रन बनाउदै टिमलाई ८ विकेटको जित दिलाउन सफल भए ।
हेरौ फोटोमा नेपाल अन्डर नाइन्टिन र मलेशिया अन्डर नाइन्टिनको खेल
तस्विर: रमन सिवाकोटी