Big Bash League

बीबीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, फेरि लिए २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । उनले मंगलबार भएको मेलबर्न रेनेगड्सविरुद्धको खेलमा २...

होबार्टको जितमा सन्दीपको २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएको बीग बास लिग (बीबीएल) को खेलमा उनको टोली होबार्ट हरिकेन्सले सिड्नी थर्डसलाई पराजित...

बिगबासमा सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन

अष्ट्रेलियाको बिगबास क्रिकेटमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरेका छन्। अघिल्लो खेलमा होबार्ट हुरिकेन्सबाट खेल्दै २ विकेट लिएका सन्दीपले आज...

बिगबासमा सन्दीपको दुई विकेट

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । होबार्ट हरिकेन्सबाट खेल्दै बुधबार भएको...

सन्दीपको सानदार प्रदर्शनमा होबार्टको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल)मा सानदान जित हात पारेको छ । सन्दीपले...

बीबीएलको अर्को खेलमा पनि सन्दीप विकेट विहिन

बिग बास लिग क्रिकेटको अर्को खेलमा पनि नेपाली लेगस्पिनर सन्दीप लामिछाने विकेटविहिन बनेका छन् । शुक्रबार मेलवार्न स्टार्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ३२ रन...

सन्दीप विकेटविहिन बनेको खेलमा होबार्टको हार

नेपाली लेग स्पिनर सन्दीप लामिछानेविहिन बनेको खेलमा उनको टोली होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ। सोमबार होबार्ट पर्थ स्कोचर्ससँग...

सन्दीपको विकेटको बाबजुद हुरिकेन्स पराजित

नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित भएको छ । बिगबास लिग(बीबीएल)मा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित हुँदा सन्दीपले...

बीबीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग(बीबीएल)मा यस सिजनको पहिलो विकेट लिएका छन्। होबार्ट हुरिकेन्सबाट खेलिरहेका सन्दीपले पहिलो खेलको आठौं ओभरको पहिलो बलमा...

बीगबास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

बिग ब्यास लिग क्रिकेटमा सहभागिताका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन्। डिसेम्बर ५ तारिखबाट सुरु हुने लिगमा सन्दीपले होवार्ट हुरिकन्सकाबाट खेल्नेछन्। सन्दीपको...

बिग ब्यास लिगमा सन्दिपले २ विकेट, हाेबर्ट ७ रनले विजयी

नेपाली क्रिकेटर सन्दिप लामिछानेले विग ब्यास लिगमा दुई विकेट लिएका छन । सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दिपले चार ओभरमा २४ रन खर्चिएर दुई विकेट लिएका...

सन्दिपको टिमको अर्को हार

बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पर्थ स्कर्चर्ससँग २२ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पर्थले...

सिड्नी थन्डर्स विरुद्धको खेलमा सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत होबर्ट हुरिकेन्सबाट खेलिरहेका नेपाली बलर सन्दिप लामिछानेले सिड्नी थन्डर्स विरुद्धको खेलमा आफ्नो चार ओभरमा २८ रन दिएका छन । टिमको पाँचौ...

सन्दिप विकेटविहिन, हाेबर्ट ९ विकेटले पराजित

बिग ब्यास लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्स पर्थ सोचर्ससँग नौ विकेटले पराजित भयो । पर्थमा पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा पाँच...

होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । पर्थमा पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा...

सन्दिपले एक विकेट लिएको खेलमा होबर्ट पराजित

अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्र्ध होबर्ट हुरिकेन्स ३९ रनले पराजित भएको छ । सिड्नी थन्डर्सले दिएको १६८...

सन्दिपले लिए एक विकेट

विग बास लिगमा सन्दीपले अहिलेसम्म चार ओभर बलिङ गर्दा १ विकेट लिएका छन् भने उनले २३ रन दिए । पहिलो ओभरमा ६ रन दिए...

हाेबर्ट टस जितेर बलिङमा, सन्दिप टिममा

बिग ब्यास लिगमा सिड्नी थन्डर्सविरुद्धको खेलमा होबर्ट हुरिकेन्सबाट नेपाली खेलाडी सन्दिप लामिछाने खेल्ने भएका छन । होबर्टले सार्वजनिक गरेको ११ खेलाडीको सूचीमा सन्दिपलाई टिममा समावेश...

होबर्ट हुरिकेन्सले सिड्नी थन्डर्ससँग प्रतिस्पर्धा गर्दै

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिगमा आज सिड्नी थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो १२...

सन्दिपले लगातार तेस्राे खेल खेल्ने संभावना

बिग ब्यास लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेले होबर्ट हुरिकेन्सबाट लगातार तेस्रो खेल खेल्ने लगभग पक्का छ । सिड्नी थन्डर्सविरुद्धको खेलका लागि होबर्टले सार्वजनिक गरेको १६...