Prime Minister Cup

पीएम कप: उत्कृष्ट लयमा पुलिस, लगातार चौथो जित

प्रधानमन्त्री(पीएम) कप टी–२० प्रतियोगितामा उत्कृष्ट लयमा रहेको नेपाल पुलिस क्लबले लगातार चौंथो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १...

पीएम कपको सेमिफाइनल समिकरण पूरा, आर्मी र एपीएफ भिड्ने

काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार समूह ए मा सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई...

एकजना खेलाडीमा कोरोना देखिएपछि स्थगित खेल सोमबार हुने

एकजना खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि स्थगित खेल सोमबार हुने भएको छ । नेपाल क्रिकेट संघका अनुसार प्रधानमन्त्री (पीएम)कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल...

पीएम कप: राजु रिजालको अर्धशतकमा सुदूरपश्चिमको सानदार जित

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित हात पारेको छ । यस...

गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै बागमती प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बी अन्तर्गत शनिबार भएको...

कोरोनाको आशंकापछि पीएम कपको खेल स्थगित

काठमाडौंमा जारी प्रधानमन्त्री कप अन्तर्गत शनिबारका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाकाबीच स्थगित गरिएको छ ।...

बागमतीको जितमा प्रतिश नायक

प्रतिश जिसीले खेलको अन्त्यतिर बिस्फोटक ब्याटिङ गरेपछि बागमती प्रदेशले आज भएको प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई ५ विकेटले पराजित गरेको...

पीएम कपः पुलिस क्लबद्वारा कर्णाली पराजित

नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज...

पीएम कप: आर्मीको दोस्रो जित, विक्रम सोबको उत्कृष्ट बलिङ

काठमाडौंमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो ।...

पीएम कप : अपराजित रहँदै एपीएफ सेमिफाइनलमा

अपराजित रहँदै नेपाल एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७...

पीएम कप: सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा...

पीएम कप: प्रदेश २ माथि लुम्बिनीको जित

प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको...

पीएम कप: प्रदेश २ को पहिलो जित

काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको छ । १ सय...

लोकेशको बिस्फोटक अर्धशतक, एपीएफको लगातार दोस्रो जित

लोकेश बमको बिस्फोटक अर्धशतक मद्दतमा नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बागमतीले...

पीएम कपः कर्णालीले प्रदेश १ लाई हरायो

काठमाडौंमा जारी प्रधानमन्त्री कप(पीएम) एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश १ माथि ३१ रनको जित हात पारेको छ । सोमबार भएको खेलमा कर्णालीले...

पीएम कप : करण केसी चम्किएपछि आर्मीमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित हात पारेको छ । सोमबार भएको खेलमा...

आसिफको अर्धशतकमा एपीएफको जित

काठमाडौंमा जारी पीएम कपमा नेपाल एपीएफ क्लबले प्रदेश २ लाई २४ रनले पराजित गरेको छ । एपीएफले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको...

पीएम कप: बागमतीले लुम्बिनीलाई हरायो, ज्ञानेन्द्रको फिक्का प्रदर्शन

काठमाडौंमा जारी प्रधानमन्त्री कप(पीएम) टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा १ सय १५ रनको...

पीएम कप: आर्मीको विजयी सुरुवात

प्रधानमन्त्री कप(पीएम) टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनको फराकिलो अन्तरले...

रोमाञ्चक खेलमा पुलिसले सुदूरपश्चिमलाई २ रनले हरायो , आरिफको उत्कृष्ट प्रदर्शन

आजबाट सुरु भएको प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो रोमान्चक खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको छ । ९४...