Nepal U16

बलियाे नेपाल कपकाे उपाधि रूपन्देहीकाे पाेल्टामा

भैरहवामा सम्पन्न बलियो नेपाल कप यू १६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले जितेको छ । फाइनलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि जित्न सफल भयो...

उपाधि विजेता टिम स्वदेश फिर्ता

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर...

उपाधि विजेता यू-१६ टिम स्वदेश फर्कदै

थाइल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जित्न सफल नेपाली किशोर टिम आज स्वदेश फर्किदै छ । मलेसियालाई फाइनलमा ५९ रनले...

एसीसी यू-१६ मा नेपालले फाइनलमा मलेसियासँग खेल्ने

थाइल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियासंग खेल्ने भएकाे छ । नेपालले हङकङमाथि चार विकेटकाे जित निकालेकाे केहि समयमा अर्काे...

नेपाल एसीसी यू–१६ इस्टर्न रिजनकाे फाइनलमा पुगेकाे फाेटाे फिचर

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने अभियानका साथ थाइल्याण्ड...

नेपाल एसीसी यू-१६ इस्टर्न रिजनकाे फाइनलमा

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुग्न सफल भयो । थाइल्याण्डको...

नेपालले हङकङबाट ८७ रनको लक्ष्य पायाे

एसीसी यू–१६ इस्टर्न रिजनल च्याम्पियनसिपमा नेपालले हंङकंङबाट ८७ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको प्रेम तिन्सुलानान्डा स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेकाे हङकङ ३२ ओभर...

नेपालकाे लक्ष्य यू-१६ काे फाइनल

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोली हङकङसँग खेल्नेछ । समुह ए को विजेता र समुह बी उपविजेता नेपाल र हङकङ विचको खेल...

नेपाल एसीसी यू-१६ काे सेमिफाइनलमा प्रवेश

थाइल्याण्ड विरुद्धको खेल बर्षाका कारण रद्द भएपछि  नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको समुह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा...

नेपाल यू-१६ ले थाइल्याण्डसामु २३५ रनकाे लक्ष्य

नेपालले एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन अन्र्तगत समुहको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ । चियाङमाइमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको...

एसीसी यू-१६ इस्टर्न रिजन: नेपाल ब्याटिङमा

एसीसी अण्डर १६ इस्टर्न रिजन अन्त्र्गत समुह चरणको अन्तिम खेलमा अहिलो नेपाल आयोजक थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा नेपालले टस जितेर पहिला ब्याटिङ...

एसीसी यू-१६ क्रिकेटमा नेपालद्वारा मलेसिया ३९ रनले पराजित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेकाे छ । प्रतियाेगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई ३९रनले हरायो । थाइल्यान्डको चियाङमाइमा भएकाे...

लगातार दाेस्राे जितकाे लक्ष्यमा नेपाली यू-१६ टिम

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भोली मलेसियासँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ । थाइल्याण्डमा...

नेपालकाे म्यानमारमाथि सानदार जित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेटको आफ्नो पहिलो नेपालले म्यानमारलाइ सात विकेटले पराजित गरेको छ । थाइल्यान्डको चियाङमाइमा म्यानमारले टस जितेर ब्याटिङ रोजेपछि वलिङ गरेको...

यू-१६ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टिमकाे नामावली सार्वजनिक

थाइल्याण्डमा हुने एसीसी यू–१६ इस्टर्न रिजनका लागि नेपाली किशाेर टिमको घोषणा भएकाे छ । १४ खेलाडीको टिमकाे कप्तानी विशाल विक्रम केसीले गर्ने छन । यस्ताे...

बलिङ र ब्याटिङ राम्रो भएकाले उपाधि जित्न सफल भयो-कप्तान रित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि विजेता टिम स्वदेश फर्किएको छ । उपाधि विजेता टिमका कप्तान रित गौतमले यो प्रतियोगिताले अन्डर नाइन्टिन स्तरका...

नेपाललाइ यु-१६ को उपाधि, सिङगापुर ७१ रनले पराजित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । फाइनलमा सिंगापुरलाई ७१ रनले हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि रक्षा गरेको हो ।...

नेपालले दियो १८४ रनको लक्ष्य, कप्तान विशालको अर्धसतक

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको फाइनलमा नेपालले सिंगापुरलाई एक सय ८४ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले...

नेपालको उपाधि भिडन्त सुरु, प्रतियोगिताकै खराव सुरुवात

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधिका लागि नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले बयाटिङ गर्ने निर्णय...