युवा स्पिनर शुसील कंडेल कम्तीमा ६ महिना मैदान बाहिर हुने भएका छन । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगका क्रममा घाइते भएका शुसीललाइ चिकित्सकले ६ महिना आरम गर्न सुझाज दिएका छन । इपिएलमा काठमाडौं किंस इलोभनको प्रतिनिधित्व गरेका शुसिल चितवन टाइगर्स विरुद्धको खेलका क्रममा घाइते भएका थिए । अमर राउटेलाको वलमा दिलिप नाथले प्रहार गरेको सट […]
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्ल्यूसीएलसी) अन्तर्गत नेपालले अर्को महिना हङकङविरुद्ध उसकै मैदानमा खेल्दै छ । सो खेलका लागि नेपालले हालै राष्ट्रिय टोलीको घोषणा गर्दा दुई नयाँ अनुहारले पनि अवसर पाए, ललित भण्डारी र सुशील कँडेल । यू-१९ राष्ट्रिय टोलीबाट यसअघि नै नेपालको प्रतिनिधित्व गरिसकेका ललित र सुशील सिनियर राष्ट्रिय टोलीमा पहिलो […]
आगामी महिना अन्टोबरको १३ र १५ गते घरेलु टोलि हङकङ बिरुद्द हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिको नाम सार्वजनिक गरिएको छ । भरपर्दा खेलाडी शक्ति गौचनको अनुपस्थितीमा बायाँ हाते स्पिनर शुशिल कँडेललाई पहिलो पटक टोलिमा समावेश गरिएको छ । यस्तै बायाँ हाते तिब्र गतिका बलर ललित सिंह भण्डारीले पनि अन्तिम चौधमा […]
राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट खेलमा विभागिए टिम नेपाल पुलिस क्लवले पहिलो खेलमा नै जित निकालेको छ । आज भएको खेलमा पुलिसले सुदुरपश्चिमलाइ सात विकेटले पराजित गरयो । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ४८ ओभर चार बलमा एक सय ७० रनमा अलआउट भयो । २५ रन हुदा पहिलो विकेट गुमाएको […]