Recent Matches

No records

Latest News

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले पहिलाे जित निकालेकाे छ । उसले एपीएफ क्लबलाई डकवर्थ एण्ड लुइसकाे नियमका अाधारमा ३ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै १८४ रन बनाएको थियो । तर, वर्षाले खेल रोकिएपछि ३२ ओभरमा खेल […]

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश नम्बर ५ लाई १८५ रनको लक्ष्य दिएको छ । मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ निर्धारित ओभरको २ बल बाँकी छँदै अल आउट हुँदा १८४ रन जोडेको थियो । एपीएफका प्रदीप ऐरीले नट आउट ७७ रन बनाउँदा सन्दीप जोराले २२ रन बनाए । प्रदेश पाँचका […]

विभागिए टिम एपीएफ प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो । ४४ रन बनाउदा ६ विकेट गुमाएको गण्डकीका कुनैपनि खेलाडी […]

एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एपीएफले सुदुरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ ओभर एक बलमा सबै विकेट गुमाउँदै १२५ रन बनायो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए भने विपिन रावलले २१ रन जोडे । खडक […]

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायाे । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले सतक बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो […]

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई दुई सय ८९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले […]

सुर्खेतमा जारि कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा शसस्त्र प्रहरी बल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। समूह ‘बि’ बाट समुह विजेताको रुपमा एपीएफ र उप-विजेताको रुपमा न्यु होराइजन बुटवल सेमीफाइनल प्रवेश गरेका छन् भने समुह […]

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लव आमने सामने हुँदैछन् । राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका भेट्रान बलर बसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल टियू मैदान कीर्तिपुरमा सोमबार बिहान ९ बजेदेखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेश्नलको […]

काठमाडौं – सशस्त्र प्रहरी बललाई डक वर्थ एण्ड लुइसको नियमको आधारमा ३४ रनले हराउदै नेपाल पुलिस क्लव राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको फाइनलमा प्रवेश गरेको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५२ रन बनायो । सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका […]

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम सशस्त्र प्रहरी बलले लाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । तर बर्षाका कारण खेल रोकिएको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो । उसका पहिलो विकेटका […]

Team Information

Current Squad