Recent Matches

Latest News

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । फाइनलमा विभागिए टिम एपीएफलाई ६ रनले हराउँदै पहिलो पटक यो प्रतियोगिताको उपाधि उचालेको हो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो […]

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले विभागिए टिम एपीएफलाई एक सय ६ रनको लक्ष्य दिएको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर त्यसपछि […]

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागिए टिम एपीएफ र प्रदेश एक भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानमिा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर एक बलमा मात्र ५२ रनमा अलआउट […]

दाङको लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समुह ए को सेमिफाइनल समिकरण पुरा भएको छ । समुहको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले प्रदेश दुईलाई ६१ रनले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो ।पराजित भएको लुम्बिनी पनि उप विजेताको हैसियतमा सेमिफाइनल पुग्यो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको […]

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा बिभागिए टिम एपीएफले लगातार दोस्रो जित निकालेको छ । यो जितपछि उसले समुह ए बाट सेमिफाइनलको यात्रा बलियो बनाएको छ । समुह चरणको दोस्रो खेलमा एपीएफले प्रदेश दुईलाई आठ विकेटले हरायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले निर्धारीत २० ओभरमा आठ […]

Team Information

Current Squad