काठमाडौँ, २१ पुस (रासस) : काठमाडौँ र चितवनमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान […]
Recent Matches
-
June 5, 2019
Nepal Army Club 309 / 6
Bagmati Province 192 / 9
Army won by 117 runs
-
June 3, 2019
Sudurpaschim Province 154 / 10
Bagmati Province 155 / 4
Province 3 won by 6 wickets
-
May 28, 2019
Gandaki Province 108 / 10
Bagmati Province 112 / 3
Province-3 won by 7 wickets
-
May 27, 2019
Lumbini Province 122 / 10
Bagmati Province 123 / 4
Province-3 won by 6 wickets (with 169 balls remaining)
-
May 25, 2019
Armed Police Force 288 / 9
Bagmati Province 247 / 9
Armed Police won by 41 runs
Latest News
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई १०९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको छ । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे । ५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन […]
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाँच ४२ ओभरमा एक सय २२ रनमा अलआउट भयो । उसका लागि […]
एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायाे । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले सतक बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो […]
एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई दुई सय ८९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले […]
मनमोहन मेमोरियल अन्तर प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर तीन आठ विकेटले विजयी भएको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा गण्डकी प्रदेशले दिएको १ सय रनको लक्ष्य प्रदेश तीनले १६ दशमलब ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । प्रदेश तीनको जीतमा आशिष भट्टराई र अभिषेक उपाध्यायले उत्कृष्ट ब्याटिङ गरेका थिए […]