Recent Matches

Latest News

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती टिम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताबाट बाहिरीएको छ । लगातार दुई हार ब्यहोरेपछि बागमती प्रतियोगिताबाट बाहिरीएको हो । यसका साथै फाइनलमा राप्ती र नारायणी खेल्ने भएका छन । बागमतीको हारले एक खेल अगाडी नै नारायणी र राप्तीले फाइनलमा पुगेका हुन । चितवनमा भएको खेलमा बागमतीले विनोद भण्डारीको राप्ती टिमले […]

गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगितामा बागमतीले राप्तीलाई एक सय ३० रनको लक्ष्य दिएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १२९ रन बनायाे । बागमतीको तर्फबाट ओपनर अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए भने शरद भेषावाकर र कप्तान बिनोद भण्डारीले समान २१-२१ रनको योगदान दिए । […]

करण केसीले सोमपाल कामीको बलमा ४ छक्का प्रहार गरेपछि गौतमबुद्ध कप त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटमा नारायणी टिमले बाग्मतीबिरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ । निर्धारित ओभरमा दुवै टिमले १ सय १७ को स्कोर बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपरओभरमा सुरुआती ब्याटिङ गरेको नारायणीले २५ रनको लक्ष्य पेश गरेको थियो । नारायणीका लागि करण […]

गौतम बुद्ध कप ट्वान्टी–२० क्रिकेट शृंखला आजदेखि चितवनमा सुरु भएको छ । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रदर्शनी मैदानमा अहिले नारायणी र बागमती टोलीबीच खेल भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार गरेको हो । निकै नै खराव सुरुआत गरेको बागमतीका […]

गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा अहिले नारायणी र बागमती बिच प्रतिस्पर्धा भइरहेको छ । चितवनमा जारी खेलमा नारायणीले टस जितेर फिल्डिङ रोजेको छ । नारायणी टिमको नेतृत्व सुवास खकुरेलले गर्ने भएका छन् । मुख्य कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएपछि टिमको कप्तानी सुवासले गर्ने पक्का भएको हो । यसअघि नारायणी टिमको कप्तानी पारस खड्काले गर्ने […]

चितवनमा भोलीबाट सुरू हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता टी–ट्वान्टी ढाँचामा गरिने भएको छ ।  शुक्रबार पिचको अवस्था अनुसार प्रतियोगिता टी–ट्वान्टी फरम्याटमा खेलाइने भएको छ । पछिल्लो तीन दिनदेखि राम्रोसँग घाम नलागेका मौसमको अवस्था हेर्दा टी २० फर्म्याटमा गर्न लागिएको हो । मंसिर ३० गतेसम्म हुने प्रतियोगिता तीन टिमका सहभागिता रहेको छ । जसमा बागमती, नारायणी र […]

Team Information

Current Squad