बंगलादेशविरुद्धको सिरिजका लागि वेष्ट इन्डिज टिमको घोषणा गरिएको छ । जनवरीमा तीन एकदिवसिय र दुई टेष्टका लागि वेष्ट इन्डिजले फरक फरक टिमको घोषणा गरेको छ । कोरोनाको डरले वेष्टइन्डिजका कुल १० खेलाडीले नाम फिर्ता लिएका छन । जसमा जेसोन होल्डर, कायरन पोलार्ड, डारेन ब्राभो, समराह ब्रोक्स, रोस्टोन चेज, सेल्डोन कोटरेल, इभिन लुइस, सेइ होप, सिमरन […]
Recent Matches
-
March 18, 2014
Nepal 126 / 5
Bangladesh 132 / 2
Bangladesh won by 8 wickets
Latest News
यो सिजनमा बंगलादेश प्रिमियर लिग नहुने भएपछि त्यसको सट्टा बंगलादेश क्रिकेट बोर्डले बंगबन्धु टी २० क्रिकेट कप गर्ने योजना अगाडी बढाएको छ । यसअघि बंगलादेश प्रिमियर लिगमा विदेशी खेलाडीलाई समावेश गरेर आयोजना गर्ने गरेकोमा यसपटक बंगबन्धु टी २० कपमा घरेलु खेलाडीलाई मात्र खेलाउने योजना बोर्डको छ । यसका लागि बंगलादेश क्रिकेट बोर्डले आफ्नो तयारी सुरु […]
१३ औं साग क्रिकेट अन्तर्गत बंगलादेशले महिला टिमको पनि घोषणा गरेको छ । सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ । पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया […]
पाहुना टिम बंगलादेशविरुद्धको पहिलो टेष्टमा भारतले सहज जित निकालेको छ । टेष्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेष्टमा भारतले शनिबार बंगलादेशलाई एक इनिङ १ सय ३० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । उसका मुस्फिकर रहिमले ४३ तथा कप्तान मोमिनुल हकले ३७ […]
बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि एेतिहासिक जित निकालेको छ । आज भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० मा बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो । अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो […]
बंगलादेशका टेष्ट कप्तान शकिब अल हसनले इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लबकाे वर्ल्ड क्रिकेट कमिटिको सदस्यबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २ वर्षको प्रतिबन्ध लगाएपछि शकिबले एमसीसी वर्ल्ड क्रिकेट कमिटि छाडेका हुन् । भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई आईसीसीले मंगलबार सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित […]
बंगलादेश विरुद्धको टी–२० सिरीजका लागि कप्तान विराट कोहलीलाई आराम दिइएको छ । उनको स्थानमा टिमको कप्तानी रोहित शर्माले गर्ने भएका छन । नोभेम्बर महिनामा भारतमा हुने सिरीजका लागि बीसीसीआईले कोहलीलाई आराम दिइएको हो । यस्तै मुम्बईका अलराउण्डर सिंभम दुबीले पहिलो पटक टिममा स्थान बनाएका छन । यस्तै विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले टिममा कमब्याक गरेका छन […]
बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको वैठकमा कुरा नमिले पछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुलले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न […]
बंगलादेशले श्रीलंका सिरिज अगाडि टिमको कप्तान परिवर्तन गरेको छ । विश्वकपमा कप्तानी गरेका मशरफे मोर्तजाकै कप्तानीमा यसअघि श्रीलंकाविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको थियो । तर मोर्तजा घाइते भएपछि तमीम इकबाललाई कप्तान बनाइएको हो । मीरपुरमा भइरहेको ट्रेनिङमा मोर्तजा घाइते भएका थिए । इकबाललाई अन्तरिम कप्तानको रुपमा श्रीलंका पठाइएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । […]
काठमाडौं, १ साउन, विश्वकप लगत्तै बंगलादेशले श्रीलंकामा सिरिज खेल्दै छ । २६ तारिखदेखि शुरु हुने प्रतियोगितका लागि बंगलादेशले टिमको घोषणा गरेको छ । श्रीलंका जाने टिममा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शकिब अल हसन र लिन्टन दासलाई राखिएको छैन् । कारण उनीहरुलाई रेस्ट दिइएको बताइएको छ । कप्तानी भने मशरफे मोर्तजालाई नै दिइएको छ । विश्वकपमा […]
Team Information
-
Abbreviation BAN