Recent Matches

No records

Latest News

बंगलादेशका यू १९ क्रिकेटर इफ्तिखार हुसेनमा कारोना पोजेटिभ देखिएको छ । बंगलादेश क्रिकेट बोर्डले सेरे बांगला नेशनल स्टेडियमको एकेडेमीमा गरेको दोस्रो चरणका परिक्षणमा हुसेनलाई कोरोना पोजेटिभ देखिएको हो । अगष्ट २३ मा भएको क्याम्पमा पहिलो चरणमा गरिएको १५ खेलाडीको परिक्षण नेगेटिभ आएको थियो । त्यसमा उनीपनि समावेश थिए । एक महिनापछि फेरी गरिएको दोस्रो चरणको […]

एसीसी यू–१९ एसिया कपको उपाधि भारतले जितेको छ । लगातार दोस्रो तथा समग्रमा सातौं पटक उमेर समुहको उपाधि जित्नेक्रममा भारतले बंगलादेशलाई ५ रनले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुब जुरेलले ३३ रनको योगदान […]

यू–१९ एसिया कप क्रिकेटको फाइनलमा भारतले बंगलादेशलाई १०७ रनको सामान्य लक्ष्य दिएको छ । श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुब जुरेलले ३३ रनको योगदान गरे । यस्तै शास्वत रावतले १९ रन बनाउँदा […]

एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको यात्रा समुह चरणमा नै रोकिने निश्चित भएको छ । कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय । नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट […]

एसीसी यू–१९ एसिया कपमा नेपालले भोली अर्को टेष्ट मान्यता प्राप्त टिम बंगलादेशसँग खेल्दैछ । उपाधिको लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा टिम पहिलो खेलमा श्रीलंकासँग पराजित भएपनि बंगलादेश विरुद्ध राम्रो प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । यता बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले […]

बंगलादेशलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा दुई रनले हराउदै पाकिस्तान यू-१९ एशिया कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय ७४ रन बनाएको थियो । उसका लागि पिनाका घोषले ८२ तथा मोहम्मद सेफ हुसेनले ६१ रन बनाए । […]

नेपालले एसीसी अन्डर नाइन्टिन एशीया कपको अपाm्नो पहिलो खेलमा बंगलादेश संग डकवर्थ लुइस नियम अनुसार दुई विकेटको हार बेहोरेको छ । नेपाल विरुद्ध बंगलादेशले खेल सकिन एक वल बांकी रहदा रोमाञ्चक जीत हात पारेको हो । मलेसियाको किमरारा ओभल मैदानमा वर्षाले प्रभावित भएको खेल ५० ओभर बाट ४३ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ […]

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ घण्टा ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै एक सय ८१ रनको लक्ष्य दिएको हो । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ […]

एसीसी यू-१९ एशिया कपमा नेपालले शनिबार बङगलादेश विरुद्ध खेल्दैछ । प्रतियोगिताका लागि नेपाली टिम मङगलबार मलेसिया प्रस्थान गरेको हो । मलेसियामा नेपालले आज सामान्य प्रशिक्षण गरेको थियो । हेरौ फोटो फिचर

Melbourne – Bangladesh U19 defeated Nepal U19 by six wickets to enter the semi-final stage of ICC U19 Cricket World Cup for the first time in Shere Bangla National Stadium, Mirpur on Friday (February 5). Super League quarter-final: Bangladesh beat Nepal by six wickets in Mirpur Nepal 211-9, 50 overs (Raju Rijal 72, Dipendra Airee […]

Team Information

  • Abbreviation BAN U19

Current Squad