Recent Matches

No records

Latest News

साविक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडी नै फाइनलमा स्थान बनायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । […]

पोखरा प्रिमियर लिग क्रिकेटमा अहिलेसम्म अपराजित रहेको चितवन राइनोजले विराटनगर टाइटन्सलाई १४७ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० […]

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चिवतनले बुटवल ब्लास्टर्सलाई ११९ रनले हरायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले सतकीय साझेदारी गर्न […]

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको बलियो लक्ष्य दिएको छ । पीपीएलकाे इतिहासमा याे अहिलेसम्मकै ठुलाे स्काेर हाे । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले सतकीय साझेदारी […]

चितवन राइनोजका कप्तान पारस खड्काले बुटवल ब्लास्टर्स विरुद्ध अर्धशतक बनाएका छन । टिमलाई उत्कृष्ट सुरुवात दिलाएका पारसले पहिलो विकेटका लागि रोहन मुस्तफासँग सतकीय साझेदारी गरे । रोहन र पारसले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । जसमा पारसले ६३ रनको पारी खेले । उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार […]

पोखरा प्रिमियर लिगमा साविक उपविजेता चितवन राइनोजले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले हरायो । पोखराको प्रतियोगितामा पहिलो हार हो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न […]

पोखरा प्रिमियर लिगमा अहिले साविक विजेता पोखरा पल्टनले चितवन राइनोजलाई मात्र एक सय ८ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । खराव सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट […]

Team Information

  • Abbreviation Rhinos

Current Squad