Recent Matches

No records

Latest News

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले जितेको छ । पहिलो संस्करणको च्याम्पियन बन्ने क्रममा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको साझेदारी गरेका थिए । […]

वुम्नस च्याम्पियन्स लिगकाे उपाधिका लागि भाेली क्याट क्विन्स काठमाडाैं र चितवन राइनाेज विच प्रतिस्पर्धा हुँदैछ । फाइनल अगाडी चन्द्रागिरीमा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै क्याट क्विन्सकी कप्तान रूविना क्षेत्री उपाधिका बारेमा गरिएकाे कुराकानीः हामीले सुुरुमा हारेकाले त्यसको गल्ति सच्याउँदै खेल्ने तयारीमा छौं । कसरी राम्रो खेल्ने भनेर हामीले प्लानिङ गर्छौं । एक खेलमा पराजित भए पनि […]

महिला च्याम्पियन्स लिग टि–२० क्रिकेटमा पोखरा पल्टन महिला टिम पराजित भएको छ । चितवन राहिजोज महिला टिमसँग सात विकेटले पराजित भएपछि पोखराको प्लेअफमा पुगेको छ । कीर्तिपुर मैदानमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो् । चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् ।पहिलो विकेटका लागि काजोल श्रेष्ठ र […]

वुमन्स च्याम्पियन्स लिगमा चितवनले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो । किर्तिपुर  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनायो । चितवनका लागि ऋतु कनोजियाले ५८ रनको अर्धशतकीय पारी खेलिन । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् । यस्तै […]

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा हुने उमन्स च्याम्पियन्स लिग क्रिकेटको ड्राफ्टमा सबै टिमले राम्रा खेलाडी अनुबन्ध गर्ने क्रम चलिरहेको छ । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ । ड्राफ्टमा कुल एक सय सात खेलाडीका नाम दर्ता थियो । जसमा सबै टिमले गरेर ५५ खेलाडी खरिद गरे । क्याट क्विन्स काठमाडौं अप्सरी बेगम डाइमण्ड क्याटागोरी ७५ […]

वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग को ड्राफ्ट आज हुँदैछ । आज साँझ ५ बजेपछि काठमाडौंमा हुनेछ । नेपालमा ड्राफ्टबाट खेलाडी छनोट पहिलो पटक गर्न लागिएको हो । ड्राफ्टमा पहिला नै सबै टोलीलाई खेलाडीहरुको नामावली सुचि दिने गरिन्छ । ड्राफ्टमा १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । वैशाख १९ देखी २५ गते […]

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा असोजमा हुने महिला च्याम्पियन्स लिगमा कुल एक सय सात जना खेलाडीले नाम दर्ता गराएका छन । एक साताको खेलाडी दर्ता खुल्ला गरिएकोमा कुल एक सय सात जनाले आफ्ना नाम दर्ता गराएका छन । दर्ता भएका खेलाडीलाई तीन समुह विभाजन गरेर ड्राफ्टमा राखिने छ । नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता […]

Team Information

  • Captain Indu Verma

  • Owner Mingma Dandu Sherpa

  • Abbreviation Rhinos W

Current Squad