Recent Matches

Latest News

पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जवाफमा नेपालले १९ ओभर पाँच बलमा एक सय ३२ रनमा अलआउट भयाे । मध्यम सुरुवात गरेको नेपालको मध्येक्रमको ब्याटिङलाइन ध्वस्त भयो । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्याउदा आठ विकेट […]

Read more

पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले आयरल्याण्डबाट एक सय ४६ रनको लक्ष्य पाएको छ । ओमान क्रिकेट संघको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्यो । नेपालका लागि सन्दिप […]

Read more

पाँच देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज टेष्ट मान्यता टिम आयरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्ने भएकाे छ । आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ । ओमान स्थित ओमान क्रिकेट एकेडेमीको टर्फ मैदानमा हुने खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । जसमा सन्दिप जोरा […]

Read more

टेस्ट मान्यता राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली ओमान ४३ रनले विजयी भएको छ । एसोसियट टिम ओमानको यो आयरल्याण्डविरुद्ध ऐतिहासिक जित पनि हो ।१७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.२ ओभरमा सवै विकेट गुमाएर १३०रनमा समेटिन पुग्यो । आयरल्याण्डका लागि केभिन ओव्राइनले ३९ रन बनाउँदा एन्डे बालव्रिनले १९ रनको योगदान गरे । मार्क आदिर १८ तथा हेरि […]

Read more

ओमानमा जारी टी २० क्रिकेट सिरीजमा घरेलु टिमले टेष्ट मान्यता टिम आयरल्याण्डलाई एक सय ७४ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेस एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरेपनि […]

Read more

ओमानमा जारी टी २० क्रिकेट सिरीज अन्तर्गत आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । एक समय दबावमा आएको आयरल्याण्डको जितमा हेरी टेक्टरले उत्कृष्ट पारी खेले । ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनायो । सुरुवात कमजोर गरेपनि उसका बेन कुपरको उत्कृष्ट […]

Read more

आयरल्याण्डविरुद्धको टेस्ट म्याचको पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमा प्याक भएको छ । हालै एक दिवशीय विश्वकप जितेको इंग्ल्याण्डले एकमात्र टेस्टको पहिलो इनिङ्मा २३ ओभर चार बल खेल्दा १० विकेट गुमाउन पुग्यो । इंग्ल्याण्डका तीन खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके । त्यसमा पनि सर्वाधिक रन नयाँ खेलाडी जो डेन्लीले बनाए । उनले २३ रन बनाएका […]

Read more

त्रिदेशीय एक दिवसीय सिरिजमा बंगलादेशले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बंगलादेशले आयरल्याण्डलाई ६ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । पाउल स्टर्लिङले १ सय ३० रनको शतकीय पाली खेल्दा विलियन पोर्टरफिल्डले ९४ रन बनाए । अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन […]

Read more

आसन्न एभेरेष्ट प्रिमियर लिगमा सहभागि ६ वटा टिमले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया तिब्र पारेका छन । यस्तैमा चितवन टाइगर्सले आयरल्याण्डका पाउल स्ट्रर्लिङलाई अनुबन्ध गरेको छ । मंसिर २२ गतेबाट हुने प्रतियोगिताका लागि चितवनले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा पाउललाई ल्याएको हो । हाल दुबइमा जारी टी–१० क्रिकेट लिगमा सन्दिप लामिछानेको टिम केरालाबाट खेलिहरेका […]

Read more

Kathmandu – The International Cricket Council (ICC) is said to be planning on creating a new One-Day International (ODI) league of the world’s top 13 cricket playing nations starting from 2019. According to a report published in Cricinfo, it is believed that the 13-team league would comprise the ten Test playing nations along with Afghanistan, […]

Read more

Team Information

  • Abbreviation IRE

Current Squad