Recent Matches

Latest News

विभागिए टिम एपीएफ प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो । ४४ रन बनाउदा ६ विकेट गुमाएको गण्डकीका कुनैपनि खेलाडी […]

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । दिलिपले ७२ रनको योगदान दिदा कुशलले ६२ रनको योगदान गरे । पुलिसका अन्य […]

Team Information

  • Abbreviation Karnali

Current Squad