Recent Matches

Latest News

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको विभागिए डर्वीमा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मीलाई एक सय ६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो । खराव सुरुवात गरेको पुलिसले २४ रन बनाउदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाइ ११३ रनले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४५ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । उसका लागि हरी चौहानले ४१ तथा विनोद भण्डारीले ३० रन बनाए । यस्तै राजेश पुलामीले ५६, करण केसीले २६ रनको योगदान गरे […]

Read more

विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । […]

Read more

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई जितका लागि २७९ रनको लक्ष्य दिएको छ  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनायो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । ओपनर […]

Read more

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ  । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने […]

Read more

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लव आमने सामने हुँदैछन् । राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका भेट्रान बलर बसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल टियू मैदान कीर्तिपुरमा सोमबार बिहान ९ बजेदेखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेश्नलको […]

Read more

Kathmandu- Defending champions Lumbini and Bagmati won their respective matches today to join Army and Banke un the semis  of 5th National Blind Cricket Tournament. Lumbini registered second win in a row  defeating Kaski by 46 runs. Batting first riding on Khema Nanda Gaire’s half century Lumbini posted 187 runs in allotted 20 overs. In […]

Read more

Kathmandu- The fifth edition of National Blind Cricket is set to start tomorrow with new entrants Nepal Army taking on defending champions Lumbini in the first match. The 5 day tournament will be held at Pulchowk Cricket Ground and will be the basis for selection of Nepal Blind Cricket Team for 2014 Blind Cricket World […]

Read more

Cricnepal/Kathmandu: Nepal Army defeated British Infantry Cricket Club by eight wickets in a friendly played on Friday at Pulchowk Engineering Cricket Ground, Lalitpur. Nepal Army who elected to bowl first bundled out British Infantry for just 102 runs in 19.4 overs. Fred Moywan remained the top scorer for the visiting team with 16 runs while […]

Read more

Team Information

Current Squad