Recent Matches

Latest News

आश्चर्यजनक तरिकाले नेपाली क्रिकेट टिमको कप्तान पदबाट पारस खड्काले राजीनामा दिएका छन् । उनले राजीनामा गर्दा नयाँ निर्वाचित क्यानलाई काम गर्न सजिलो होस भनेर आफूले कप्तान पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । कप्तान पदबाट राजीमा दिएपछि मिडियासँग खड्काले यसरी खुलेर कुरा राखे । मैले कप्तानी पद सम्हालेको पनि १० वर्ष भइसकेको छ । म […]

Read more

नेपालमा युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक आईसीसीको टी-ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि पहिलोपटक अटाएका छन् । आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंक पाएका […]

Read more

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ओभरमा मात्र रन बनायो । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ […]

Read more

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ओभरमा मात्र ६४ रनमा अलआउट भयाे । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके […]

Read more

ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । आजको प्लेयिङ सेटमा सुशन भारीले स्थान बनाएका छन् । उनले ललितनारायण राजवंशीलाई रिप्लेस गरेका हुन् । आज नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । ओमानले टस जितेर पहिला बलिङ राेजेकाे छ । नेपाली टिमको प्लेइङ सेट आरिफ शेख, दिपेन्द्रसिंह […]

Read more

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरीजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । ओमानले अहिलेसम्म तीन खेलमा […]

Read more

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरीजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । ओमानले अहिलेसम्म तीन खेलमा […]

Read more

पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जवाफमा नेपालले १९ ओभर पाँच बलमा एक सय ३२ रनमा अलआउट भयाे । मध्यम सुरुवात गरेको नेपालको मध्येक्रमको ब्याटिङलाइन ध्वस्त भयो । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्याउदा आठ विकेट […]

Read more

पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले आयरल्याण्डबाट एक सय ४६ रनको लक्ष्य पाएको छ । ओमान क्रिकेट संघको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्यो । नेपालका लागि सन्दिप […]

Read more

पाँच देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज टेष्ट मान्यता टिम आयरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्ने भएकाे छ । आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ । ओमान स्थित ओमान क्रिकेट एकेडेमीको टर्फ मैदानमा हुने खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । जसमा सन्दिप जोरा […]

Read more

Team Information

  • Coach Umesh Patwal

  • Abbreviation NEP

Current Squad