Recent Matches

Latest News

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा प्रदेश २ लाई एक सय ५६ रनले हराउँदै पुलिस समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५३ रन बनायो । बलियो […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस सेमिफाइनल नजिक पुगेको छ । आज भएको खेलमा अर्को विभागिए टिम आर्मीलाई ५० रनले हराउदै पुलिसले लगातार तेस्रो जित हात पार्यो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो । खराव सुरुवात गरेको पुलिसले २४ रन बनाउदा […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको विभागिए डर्वीमा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मीलाई एक सय ६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो । खराव सुरुवात गरेको पुलिसले २४ रन बनाउदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले […]

Read more

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । दिलिपले ७२ रनको योगदान दिदा कुशलले ६२ रनको योगदान गरे । पुलिसका अन्य […]

Read more

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ  । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने […]

Read more

काठमाडौं – सशस्त्र प्रहरी बललाई डक वर्थ एण्ड लुइसको नियमको आधारमा ३४ रनले हराउदै नेपाल पुलिस क्लव राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको फाइनलमा प्रवेश गरेको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५२ रन बनायो । सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम सशस्त्र प्रहरी बलले लाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । तर बर्षाका कारण खेल रोकिएको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो । उसका पहिलो विकेटका […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम सशस्त्र प्रहरी बललाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो । उसका पहिलो विकेटका लागि सुनिल धमला र अमित श्रेष्ठले ६७ रनको […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा भोली देखि सेमिफाइनलका खेल सुरु हुनेछन । जसमा भोली हुने दुई विभागिए टिम सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लव आमनेसामने हुनेछन । किर्तीपुर क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेल विहान नौ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा उपाधि दावेदार टिमका रुपमा हेरीएका सशस्त्र र पुलिले समुह चरणमा प्रभावसाली जित […]

Read more

विभागिए टिम त्रिभुवन आर्मी राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समुहको अन्तिम खेलमा अर्को विभागिए टिम नेपाल पुलिस क्लवलाई सात विकेटले हराउदै आर्मी समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरयो । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २५ ओभर […]

Read more

Team Information

  • Owner Nepal Police

  • Abbreviation NPC

Current Squad