Recent Matches

Latest News

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए । प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको बताउँदै टिमले उपाधि रक्षा गर्नु चुनौती थियो, तर त्यो पुरा गरेर फर्किएका छौ, ओभरअल टुर फलदायी बनेकोमा […]

थाइल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जित्न सफल नेपाली किशोर टिम आज स्वदेश फर्किदै छ । मलेसियालाई फाइनलमा ५९ रनले हराएको नेपाली किशोर टिम दिउसो दुई बजे नेपाल आइपुग्नेछ । अघिल्लो संस्करण सिंगापुरलाई हराएको नेपाल यो प्रतियोगितामा मलेसियालार्ई सिकार बनाएको थियो । प्रतियोगितामा एक्लो अपराजित टिम नेपालले समुह चरणमा मलेसियालाई […]

थाइल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियासंग खेल्ने भएकाे छ । नेपालले हङकङमाथि चार विकेटकाे जित निकालेकाे केहि समयमा अर्काे सेमिफाइनलमा मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गरेपछि नेपालसँगकाे भेट पक्का भएकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउंदै एक सय ७० रन बनायाे […]

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने अभियानका साथ थाइल्याण्ड पुगेको थियो । जसमा नेपालले सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुग्न सफल भयो ।

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुग्न सफल भयो । थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालले हंङकंङको खाता नखुल्दै […]

एसीसी यू–१६ इस्टर्न रिजनल च्याम्पियनसिपमा नेपालले हंङकंङबाट ८७ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको प्रेम तिन्सुलानान्डा स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेकाे हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । उसका कप्तान आरुस भगवतले अविजीत ४३ रन बनाए । नेपालले हंङकंङको खाता नखुल्दै पहिलो […]

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोली हङकङसँग खेल्नेछ । समुह ए को विजेता र समुह बी उपविजेता नेपाल र हङकङ विचको खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ । थाइल्याण्डमा हुने खेलको विजेताले फाइनलमा पुग्नेछ । साविक विजेता रहेको नेपाल लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । उसले […]

थाइल्याण्ड विरुद्धको खेल बर्षाका कारण रद्द भएपछि  नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको समुह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । नेपालको इनिङमा आएश भट्टराईले ५८ रन जोडे । यस्तै कप्तान विशाल […]

नेपालले एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन अन्र्तगत समुहको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ । चियाङमाइमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रन बनायो । ओपनर शुसान्त थापालाइ पहिलो ओभरमानै शुन्यमा गुमाएको नेपाललाइ विकाश बोहोरा र आइस भट्राइले अघि बढाएका थिए । […]

Team Information

Current Squad