Recent Matches

Latest News

सन् २०२२ मा वेष्ट इन्डिजमा हुने यू १९ विश्वकप क्रिकेटका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालले विश्वकपमा स्थान बनाउन एशिया छनोट पार गर्नुपर्ने भएको छ । आइसीसीले सार्वजनिक गरेको छनोट प्रक्रिया अनुसार नेपालले युएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भएको खण्डमा विश्वकपमा […]

नोभेम्बरमा हुने भनिएको यू १९ एशिया कप स्थगित भएको छ । एशियन क्रिकेट काउन्सिलले मंगलबार सबै बोर्ड सदस्यलाई रायमाग्दा अर्को बर्ष सार्ने सुझाव दिएपनि एशिया कप २०२१ मा सारिएको हो । एसीसीले अर्को बर्षमा उचित समय हेरेर प्रतियोगिता आयोजना गर्ने बताएको छ । यहि प्रतियोगिताका लागि बंगलादेश बोर्डले नयाँ यू १९ टिम बनाएको थियो । […]

मेरलीबोन क्रिकेट क्लव विरुद्धको खेलमा नेपाली यू–१९ टिम ३८ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनायो । एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले सामना ६५ रनको अर्धशतकीय इनिङ्स […]

नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा एमसीसीले नेपाली युवा टिमलाई जितका लागि ३ सय ३५ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ […]

बिश्व क्रिकेटको पुरानो क्लव मेरलीबोन क्रिकेट टिम नेपाल आइपुगेको छ । नेपालसँगको सदभावलाई अझ मजबुत गर्न नेपालमा सिरीज खेल्न काठमाडौं आइपुगेको एमसीसीले भोलीबाट प्रतियोगिता सुरु गर्दैछ । जसमा नेपालले पहिलो खेलमा भोली नेपालको यू–१९ टिमसँग खेल्दैछ । कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलका लागि यू–१९ टिमले तयारी पुरा गरेको छ । भारतमा हुने यू–१९ च्यालेजर्सका लागि […]

यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनुनै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६विकेटले पराजित भएपछि समूहचरणबाटै बाहिरिएको थियो । नेपालले […]

एसीसी यू–१९ एसिया कपपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ । पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६५ रन बनायाे । नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले […]

एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको यात्रा समुह चरणमा नै रोकिने निश्चित भएको छ । कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय । नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट […]

एसीसी यू–१९ एसिया कपमा नेपालले भोली अर्को टेष्ट मान्यता प्राप्त टिम बंगलादेशसँग खेल्दैछ । उपाधिको लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा टिम पहिलो खेलमा श्रीलंकासँग पराजित भएपनि बंगलादेश विरुद्ध राम्रो प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । यता बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले […]

एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली श्रीलंकासँग नेपालले पाँच विकेटको हार ब्यहो¥यो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का […]

Team Information

Current Squad