Recent Matches

Latest News

सन् २०२३ मा हुने महिला टी २० विश्वकपको मिती तय गरिएको छ । जसमा नेपालले खेल्ने छनोट प्रतियोगिता २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म मलेसियामा हुने भएको छ । एशिया छनोट अन्तर्गत हुने यो प्रतियोगितामा नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत म्यानमार, मलेसिया र यूएईको सहभागिता रहनेछ । आइसीसीले जारी गरेको विज्ञेप्तीमा यो प्रतियोगिता २०२३ […]

काठमाडौं – १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटकाे जित निकालेकाे छ । मात्र १७ रनकाे लक्ष्य पक्ष्याएकाे नेपालले मात्र ५ बलमा पुरा गर्याे । यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्यो । उसले १०.१ ओवरमा सबै विकेट गुमाएर मात्र १६ रन बनाउन सफल भयो । नेपाल आएर एउटा अभ्यास खेल […]

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ बरीयतामा नेपाल एक स्थान माथि उक्लिएकाे छ । आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा पुगेकाे छ । पपुवा न्युगिनीलाई पछि पार्दै नेपाल १५ औं स्थानबाट माथि उक्लिएकाे हाे । नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत […]

काठमाडौं – क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको वुमन च्याम्पियन्स लिग नयाँ मिती जेठ ३ देखि ११ गतेसम्म हुने भएको छ । यसअघि चैत्र २३ गतेबाट हुने भनिएको मिती प्राविधिक कारणले जेठमा सरेको क्विन्स इभेन्ट्सले जनाएको छ । काठमाडौंको कीर्तिपुर मैदानमा हुने यस प्रतियोगिता मा कुल ५ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने टिमको […]

थाइल्याण्ड टी–२० स्म्यासको उपविजेता बनेर स्वदेश फर्किएको नेपाली महिला टिमकी कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दाशले प्रतियोगिताले खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको प्रतिक्रिया दिएका छन । १२ बर्षपछि फाइनलमा पुगेर पनि उपविजेता बनेको नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दाशले त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै, हामीले प्रतियोगिता अगाडी नै फाइनलमा पुग्ने लक्ष्य राखेका थियौ, […]

थाइल्याण्डमा जारी टी–२० महिला स्म्यास क्रिकटमा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । अाज भएकाे खेलमा थाइल्याण्ड ए टिमलाइ ९ विकेटले हराउदै समुह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायाे । समान अंक भएपनि रन रेटमा पछि पर्दै युएई पनि सेमिफाइनलमा स्थान बनाएको हो । थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा १ मात्र विकेट […]

नेपाल थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समुहकाे तेस्राे खेलमा युएईलाई ६ विकेटले पाखा लगायाे । टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । […]

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासमा नेपालले युएईबाट एक सय ६ रनको लक्ष्य पाएको छ । उपाधिको दावेदार टिम युएईले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । […]

नेपाली महिला क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास अहिले युएईसँग खेल्दै छ । जसमा यूएईले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको युएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ । यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई […]

थाइल्याण्ड महिला टी–२० स्म्यास अन्तगर्त नेपालले आज तेस्रो खेल खेल्दैछ । लगातार दुई खेलमा जित निकालेको नेपालले आज युएईलाई हराएमा सेमिफाइनलको यात्रा पक्का गर्नेछ । नेपाल र युएई विचको खेल स्थानीय समय अनुसार मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको युएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड […]

Team Information

Current Squad