Recent Matches

Latest News

पाँच देशको सहभागिता रहेको टी-२० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । टी-२० क्रिकेटमा नेदरल्याण्ड्स माथी दोस्रो जित निकाल्ने क्रममा नेपालले चार विकेटले हरायो । नेपालले यस अघी सन् २०१५ जुलाई ३ मा नेदरल्यान्डस माथी ३ विकेटको जित हासिल गरेको थियो । नेपालको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका लागि पवन सराफ र […]

Read more

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्ससँग एक सय ३४ रनको लक्ष्य पाएको छ । ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३३ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछानेले […]

Read more

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । जसमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ओमान क्रिकेट संघको टर्फ मैदानमा नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । यता नेदरल्याण्डका मुख्य खेलाडी टिम कुपर आजको खेलमा उपस्थित हुने छैनन् । उनी आयरल्याण्ड विरुद्धको खेलमा एंकलमा चोट […]

Read more

ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरीजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्ससँग खेल्नेछ । ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । बलियो लक्ष्य दिएपनि अन्तिममा चुकेको […]

Read more

ओमानमा जारी टी २० क्रिकेट सिरीज अन्तर्गत आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । एक समय दबावमा आएको आयरल्याण्डको जितमा हेरी टेक्टरले उत्कृष्ट पारी खेले । ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनायो । सुरुवात कमजोर गरेपनि उसका बेन कुपरको उत्कृष्ट […]

Read more

नेपालले आफ्नो एतिहासिक पहिलो एक दिवशीय श्रृंखला बराबरी गर्न सफल भएको छ । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवशीय खेलमा पहिलो जित हो । २१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ […]

Read more

नेदरल्यान्डस विरुद्धको दोस्रो एकदिवशीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ । सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । सोमपाल बाहेक नेपालका […]

Read more

नेपालले नेदरल्यान्डस सँगको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपालका लागी सुबाश खकुरेल्, रोहित पौडेल र ललित भण्डारीले पहिलो खेल खेल्दै छन भने शक्ती गौचन्, करण केसी र शरद वेसवकर अन्तिम एघारमा परेनन । नेपालको आजको टिम पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मि, सुबाश खकुरेल्, सोमपाल कामी, आरिफ शेख्, […]

Read more

एकदिवसिय मान्यता पाएपछि पहिलो खेल खेलेको नेपालले निराशाजनक नजिता हात पारेपनि त्यसको परिपुर्तीका लागि भोली दोस्रो एकदिवसिय खेल खेल्दैछ । जसका लागि नेपाली टिममा केहि परिवर्तन हुनेछन । प्हिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो अभ्यास खेलमा जितका लागि मैदानमा उत्रनेछ । पहिलो खेलमा बलिगमा राम्रो खेलेपनि ब्याटिगमा ध्वस्त भएको नेपाली टिम दोस्रो […]

Read more

नेदरल्याण्ड्सविरुद्धको एकदिवशीय क्रिकेट सिरिज खेलिरहेको नेपाललाई अर्को चुनौति थपिएको छ । नेपालका अलराउण्डर सरद भेषावकर भोलीको खेल खेल्न नसक्ने भएका छन् । हिजो भएको खेलमा फिल्डीङ गर्दा औलामा चोट लागेको थियो । त्यसैले गर्दा आफ्नो अर्डरमा ब्याटिङमा नआउँदा नेपाल दबाबमा परेको थियो । पहिलो एकदिवशीयमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । भोली शुक्रबार […]

Read more

Team Information

  • Abbreviation NED

Current Squad